ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बलात्कारको आशंका, एक अघोरी बाबा पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
४:४१ मध्यान्ह, असार १९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जनकपुरधाम असार १९ गते ।
शुक्रबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थास्थित दुधमती नदीको किनारमा ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारको शव मृत अवस्थामा फेला परेको छ । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

अहिले घटनास्थलमा प्रहरीले तारबार गरी घटनास्थललाई सिल गरेको छ । खेतमा धानको विउ रोपिरहेका एक किसानलाई दुधमती नदीको किनार तर्फबाट गन्ध लागेपछि उनले त्यहाँ हेर्न जादाँ सो बालिकाको शव देखेपछि प्रहरी र स्थानीवासीलाई जानकारी गराएका थिए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिकालाई अबेर रातिसम्म गाउँ भर खोजविन गर्दा पनि नभेटिएपछि परिवारजनले बिहीबार विहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी समेत दिएका थिए । मृतक बालिकाकी काका विजय पजियारले कञ्चन बुधबार दिउँसो भैंसी चराउन चौर तर्फ गएको र अबेर साँझसम्म घर नआउदाँ आफुहरुलाई शंका लागेको बताए ।

उनले भने,‘ बुधबार साँझ एकजना आफन्त कहाँ भोज थियो, हामीले कञ्चन त्यही गएको हुनुपर्ने आशंका गर्यौँ र चौरमा गएर उनकी बुवा उमेश पजियारले भैसी ल्याए, अबेर रातिसम्म पनि सबै ठाउँमा खोजविन गर्यौँ । तर कतैपनि नभेटिएपछि बिहिबार विहान स्थानीय अस्थायी प्रहरी चौकीमा उजुरी गर्यौँ र खोजविन पनि जारी राख्यौँ ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

एकाएक आज एक किसानले घरमा आएर नदीको किनारमा फालिएको अवस्थामा छोरीलाई हेरेको बताएपछि आफुहरु छोरीलाई खोजविन गर्ने क्रममा पानी परिरहेको र सो क्रममा अघोरी बाबाको कुटीमा पानीबाट बच्नका लागि भित्र पस्न खोज्दा उनले हामीलाई कुटी भित्र छिर्न नदिएको मृतककी पिता उमेशले बताए ।

छोरीको शव हेर्दा हत्या गरेर बलात्कार गरिएको उनले आशंका व्यक्त गरे । स्थानीय दिनेश साहले बालिकाले जिउमा गंजी मात्रै लगाएको र शरिर भरी रगताम्य रहेको शव नदी किनारमा देखिएकाले बलात्कार गरी हत्या गरेको आशंका व्यक्त गरे । उनले भने,‘लकडाउन अवधि देखि गाउँ वरिपरी रहेका चौर र आँप बगैचामा गाउँ बाहिरबाट युवाहरु आएर त्यहाँ बसिरहेका थिए ।

उनीहरु जस्ता मादक तथा लागुपदार्थ सेवन गर्नेहरुले नै यस्तो गलत कार्य गरेको हुनुपर्दछ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले प्रारम्भिक अनुसन्धानका लागि एक अघोरी बाबालाई समातिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

तिन दिनदेखि बेपत्ता एक बालिकाको शव फेला

Next Post

चिनको बिबादास्पद क्षेत्र लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

चिनको बिबादास्पद क्षेत्र लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

बर्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका स्थानीयबिच झडप

एकैदिन ७४० जनामा कोरोना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?