ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

खाडी देशहरूमध्ये साउदी अरेबिया सबैभन्दा बढी कोरोना संकटबाट प्रभावित

जावेद अन्सारी by जावेद अन्सारी
१२:२३ मध्यान्ह, असार २२, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

एजेन्सी

काठमाडौं असार २२ गते ।
साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित हुने घटना २ लाख भन्दा बढी पुगेको छ । छिमेकी देश युएईमा संक्रमितको संख्या बढेर ५० हजार पुगेको छ। गत महिना अरबको ति दुई ठूला अर्थतन्त्रहरूमा लकडाउन पूर्णरूपमा हटाइएको थियो। लकडाउन सम्बन्धी बन्देज दुबै देशहरुमा १५ मार्चको आसपासमा लागू गरिएको थियो ।लकडाउन बिस्तारै हटाउने निर्णय गरियो र व्यवसाय र सार्वजनिक ठाउँहरू फेरि खोलियो । यद्यपि कुवेतमा आंशिक कर्फ्यू जारी राख्ने निर्णय गरिएको छ ।

बहराइन र ओमानमा त्यस्तो कुनै प्रतिबन्ध लगाइएको थिएन। खाडी देशहरूमध्ये साउदी अरेबिया सबैभन्दा बढी कोरोना संकटबाट प्रभावित छ। शुक्रबार साउदी अरेबियामा आइतबार कोरोना संक्रमणको ४ हजार १ सय घटनाहरू रिपोर्ट गरिएको थियो । त्यहाँ शनिबार कोरोना संक्रमणको संख्या बढेर २ लाख ५ हजार ९ सय २९ पुगेको छ । सउदी अरेबियामा कोरोना महामारीको कारण १ हजार ८ सय ५८ मानिसको मृत्यु भएको छ ।

लगभग १५ जुनको आसपास साउदी अरेबियामा दैनिक कोरोना संक्रमण हुने घटनाहरू रिपोर्ट गरिएको थियो । उक्त रिपोर्टका अनुसार संक्रणमा गिरावट आएको देखिएको छ ।युएईमा मेको अन्त्यमा दैनिक ९ सय कोरोना संक्रमणको रिपोर्ट भइरहेको थियो तर पछिल्लो समयमा त्यो तथ्यांक झन्डै ३ सय देखि ४ सय सम्ममा झर्न थाल्यो। तर शुक्रबार युएईमा कोरोना संक्रमणको ६ सय र शनिबार ७ सय भन्दा बढी घटनाहरू रिपोर्ट गरिएको थियो। त्यहाँ, कोरोना संक्रमितको संख्या ५० हजार ८ सय ५७ रहेको छ । त्यस्तै ३ सय २१ व्यक्तिको मृत्यु भएको छ ।युएईको प्रमुख व्यापारिक केन्द्र दुबईमा जुलाईदेखि विदेशी पर्यटक प्रवेश गर्ने अनुमति दिइनेछ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

कोरोना भाइरबाट खाडी क्षेत्रमा दोस्रो सबैभन्दा बढी प्रभावित देश कतार हो। मेको अन्ततिर दैनिक करिब २ हजार घटनाहरू रिपोर्ट भइरहेको थियो । तर यस शनिबार यो संख्या ५ सयको आसपास झरेको छ। कतारमा संक्रमित कोरोनाको कुल संख्या एक लाखको नजिक पुगेको छ। अर्कोतर्फ, ओमानका स्वास्थ्यमन्त्रीले बिहीबार भनेका छन्, विगत ६ सातादेखि देशभरि कोरोना संक्रमणको घटना द्रुत गतिमा बढेको छ ।

उनले मानिसहरूलाई स्वास्थ्य सावधानी अपनाउन अपील पनि गरेका छन। इरान मध्य पूर्वमा कोरोना महामारीले सबैभन्दा बढी प्रभावित देश हो।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आजदेखि ५० रुपैयाँको नयाँ नोट

Next Post

चरेस सहित दुईजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

३:५५ बिहान, भदौ २६, २०८३
Next Post

चरेस सहित दुईजना पक्राउ

दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नेपाल-चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण, संक्रमित हुनेमा ३ पाइलट पनि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?