ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेकपाका केन्द्रीय कमिटी सदस्यहरूको धुम्बाराहीमा अनौपचारिक भेला

जावेद अन्सारी by जावेद अन्सारी
५:४५ मध्यान्ह, असार २२, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २२ गते ।
तत्काल केन्द्रीय समिति बैठक बोलाउन पर्ने पक्षमा रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक भेला गरेका छन्। केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाइरहेका उनीहरू सोमबार दिउँसो पार्टी कार्यालयमा भेला भएका हुन्।

हामीले एकताका लागि दबाब दिन धर्ना पनि दिएका छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने,‘सोमबारसम्म केन्द्रीय समिति बैठक डाक्न १०० जनाजति साथीहरूले हस्ताक्षर गर्नुभएको छ। आज भेला भएकाहरूले पनि पार्टी अहिले गम्भीर मोडबाट गुज्रिरहेकाले पार्टी केन्द्रीय समितिको बैठक बोलाउनु आवश्यक हुनेबारे छलफल गरेको उनले बताए। यसअघि बैठक माग गर्ने ५३ केन्द्रीय सदस्यले शनिबार जुम मिटिङ गरेका थिए।

अहिले नेकपा जुन मोडबाट गुज्रिरहेको छ, त्यसको निर्णय ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले झन् सुझबुझका साथ गर्न सक्छ,’ हस्ताक्षर अभियान चलाउनेमध्येका एक केन्द्रीय सदस्य ठाकुर गैरेले भने,‘केन्द्रीय समितिले नै पार्टी एकताका पक्षमा दबाब दिन सक्छ भन्ने लागेर हामीले हस्ताक्षर थालेका हौं।

नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरे केन्द्रीय समिति बैठक बोलाउनु पर्छ। नेकपामा अहिले स्थायी समिति बैठक चलिरहेको छ। असार १० गतेदेखि सुरू भएको बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै उनको राजीनामा माग गरेका छन्। प्रधानमन्त्री ओली स्थायी कमिटीमा चरम अल्पमतमा परेपछि बैठक सर्दै आएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यही बीचमा सरकारले संसदको बजेट अधिवेशन अन्त्य गरेकाले ओलीले दल विभाजनसम्बन्धी अध्यादेश फेरि ल्याउन लागेका हुन् कि भन्ने आशंका उब्जिएको छ। शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई बोलाएर पार्टी फुटको संघारमा पुगेकाले तपाईंहरू कुन कित्तामा उभिन टुंगो लगाउनुस् नै भनेका थिए। विवाद मिलाउन ओली र प्रचण्डबीच एक्लाएक्लै र सामूहिक वार्ता भए पनि नेकपाको विवाद साम्य भएको छैन। बुधबार बिहान स्थायी समिति बैठक पुनस् बस्दैछ। साभार सेतोपाटी

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

राखेप सदस्य सचिव सिलवाल पदमुक्त, ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी

Next Post

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

कोरोनाबाट नेपालमा थप एकको मृत्यु

किरण नालामा पुल बन्यो

चिकित्सक र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?