ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

फुट होइन जुट चाहिन्छ भन्दै युवासंघ र विद्यार्थी संगठनले सयुक्त रुपम ज्ञापनपत्र बुझाउदै

जावेद अन्सारी by जावेद अन्सारी
४:४३ मध्यान्ह, असार २४, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असार २४ गते ।
वर्तमान नेपाली राजनितिमा नेपाल कम्यूनिष्ठ पार्टि(नेकपा) भित्रको आन्तरिक छलफल बहस र अन्तरसंघर्षका कारण पार्टिको एकता नै गम्भिर मोडमा पुगेको भन्दै बाँकेका नेकपा सङ्ग आस्थावान व्यक्तिहरुलाई चासो र चिन्ता बढेको छ । आज बाँकेको राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध विद्यार्थी संगठका युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका अध्यक्षद्धयलाई ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्रमा नेतृत्वले आ—आफ्नो गम्भिर कमि कमजोरी र अहंकारलाई त्यागेर आत्म समिक्षा सहित रुपान्तरण हुनको विकल्प नरहेको उल्लेख गरेका छन । अहिले भैरहेका गतिविधिले पार्टि एकतालाई प्रश्रय दिनुको साटो गुटफुटलाई दिएकाले सबै नेता तथा कार्यकर्ता शुभेच्छुक शुभचिन्तकहरुले आफ्नो ठाउँबाट पार्टि फुट होइन बलियो एकताको लागी खबरदारी गर्न चिन्ता लिनुपर्नेमा जोड दिएका थिए ।

एकता बाट भाग्ने छुट कसैलाई नभएको भन्दै व्यक्ति भन्दा निति विधि र मुल्यमान्यता स्थापित भएको बलियो कम्यूनिष्ट पार्टि चाहिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । युवा सघं नेपाल बाँकेका संयोजक कुश्माखर बस्याल, सह संयोजक आकाश कार्कि र अनेरास्ववियु बाँकेका संयोजक सुरेन्द्र जंग शाहले सयुक्त हस्ताक्षर गरि ज्ञापनपत्र बुझाएका थिए ।

युवा नेता किशोर थापाले अग्रज नेताहरुलाई इङकित गर्दे भने’, यस्तो बेला पनि आयो आफनै नेताहरु मिलेर बस्नुस पार्टी बचाउ अनि रास्ट्र बचाउ भनी युवा बिद्यार्थीले ज्ञापनपत्र बुझाउनु पर्ने ? नेता थापाले पार्टिमा विबाद आउनुभनेको केन्द्र देखि जिल्ला, स्थानियतह सम्म कमजोर हुदै आउने भएकाले नेताहरु यस प्रति गम्भिर भैदिन चिन्ता व्यक्त गरे ।यस्तै युवा संघका कुश्माखर बस्यालले पनि नेकपा लाई यो उचाई सम्म पुर्याउन हामी युवा तथा विद्यार्थीहरुको ठूलो बलिदानी रहेकोले पार्टी फुटेर होइन जुटेर अघि बढ्नु पर्ने भन्दै सयुक्त रुपमा एकताको माग गरेको बताएका छन् ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा जिल्ला कमिटि सचिव अशोक कोइराला, जिल्ला कमिटि सदस्य रत्न खत्रि, युवा नेता किशोर थापा, दिपक जिम, सुरज जागा ,सुनिल रसाइली, लगाएत झण्डै १५० जना भन्दा बढी जिल्लाका युवा तथा विद्यार्थी संगठनका नेता, कार्यकर्ताहरु जम्मा भएको युवा नेता बस्यालले बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

भेरीमा आज १० जना थपिए

Next Post

थप २५५ जनामा कोरोना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
Next Post

थप २५५ जनामा कोरोना

शिल्पा सेट्टीको नाम बेचेर करोडौं रुपैयाँ ठगी, छ जनामाथि लखनउमा उजुरी दर्ता

डब्लुएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?