ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

एक घर एक धाराको लक्ष्य सहित नरैनापुरमा दुइ दिने मोबाईल एप्लिकेसन तालिम सम्पन्न

News Desk by News Desk
१०:२७ मध्यान्ह, असार ३०, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार ३० गते ।

नरैनापुर गाउँपालिकाले वास प्लान बनाउनको लागी सन्चालन गरेको दुई दिने मोबाइल एप्लिकेसन तालिम आज मङ्गलबार समापन गरिएको छ । प्रदेश सरकारको “एक घर एक धारा”को नितिलाई पुरा गर्न प्रदेशै भरिका सबै स्थानिय तहहरुमा मोबाइल एप्लिकेसन बाट तथाङ्क संकलन गरि वास प्लान तयार गर्न लागिएको हो ।

नरैनापुर गाउँपालिकाले वास प्लान लाई आफ्नो पालिकाको योजना को सबै भन्दा महत्वपुर्ण योजना ठानेर योजनाको लागी बजेट छुट्याएर तथाङ्क संकलनको लागी तालिमको आयोजना गरेको बताउछ्न पालिका अध्यक्ष इस्तियाक अहमद शाह । उनले तालिम राम्रो सङ्ग लिएर नरैनापुर गाउँपालिकाले बनाउन लागेको वास योजना निर्माणमा सहि तथ्यांक संकलन गरेर पालिकालाई सहयोग गर्न सबै तथ्यांक संकलनकर्तालाई आग्रह समेत गरेका छन् ।

उनले वास प्लान अनि स्वच्छ खानेपानी नरैनापुरका जनताको लागि एक घर एक धारा प्रदेशको मात्र योजना नभएर आफ्नो पनि भर्को बताए। आफ्नो कार्यकालमा नरैनापुरका सम्पुर्ण घर घरमा योजनाको खानेपानी पुगेर नरैनापुरका सबै जनताको घरघरमा स्वच्छ पानी पुगेको र उनिहरुले पानी उपभोग गरेको हेर्ने रहर भएको बताएका छन् ।

उनले नरैनापुरमा अहिले पानीको अति आवश्यक भएको ले स्थानिय तहको बजेटले मात्र यो एकघर एक धाराको निति पूरा गर्न नसकिने भएको हुदा आर्थिक सहयोगको लागि संघीय सरकार र प्रदेश सरकारले गर्ने सहयोगको आशा समेत गरेको बताएका छन् ।

सम्बन्धित समाचार

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

हिजो देखि सुरु गरिएको तालिममा गाउँ पालिकाका २,३३,४,५,र ६ नम्बर वडाका @ वडा अध्यक्षको उपस्थिती रहेको थियो । मोबाइल एप्लिकेसन अनि वास कार्यक्रम किन केका लागि भनेर तालिमको सहजिकरण वास संयोजक सरला सुवेदी, नरैनापुर गाउँपालिकाका सूचना प्राविधि अधिकृत सन्तोष हमाल, वास फोकल पर्शन बिजय कुमार यादवले गरेका थिए।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

सार्वजनिक सेवा प्रशारण विधेयकमा पत्रकार महासंघको विरोध विद्येयक प्रावधानप्रति असहमति राख्दै सुधार गर्न माग

Next Post

बाँकेमा थप नौ जनाले कोरोना जिते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
Next Post

बाँकेमा थप नौ जनाले कोरोना जिते

मोटर दुर्घटनामा एकको मृत्यु

अभिनेता हमालद्धारा दिपा श्रीलाई माफी दिन आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:33 am5:31 pm +0545
Feels like: 22°C
Wind: 0km/h SSE
Humidity: 82%
Pressure: 1016.59mbar
UV index: 2
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?