ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोहलपुर एनटिभीलाई प्रादेशिक च्यानल बनाइनेः महाप्रबन्धक रोका

जावेद अन्सारी by जावेद अन्सारी
१०:०५ मध्यान्ह, असार ३१, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार ३१ गते ।

नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रलाई यसै महिनादेखि एनटिभी कोहलपुरको नाममा प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले एक प्रेस बिज्ञपति मार्फत पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको बताए ।

उनले भने यस क्षेत्रको ठुलो सम्भावना बोकेको यस प्रसारण केन्द्रलाई सार्वजनिक सन्चार माध्यमका रुपमा लैजाने तयारी गरिरहेको उनले उल्लेख गरे । उनले भू- उपग्रहको माध्यमबाट प्रसारित एनटिभी कोहलपुरको पहुँच देशभित्र मात्र नभैइ बिश्वका १४६ वटा मुलुकमा समेत विस्तार भएको प्रेस बिज्ञपति मार्फत जानकारी गराएका छन् ।

उनले अहिले बिश्वब्यापी महामारीको रूपमा रहेको (कोभिड-१९) को असर नेपाल टेलिभिजनमा पनि परेको र यसको सामना गर्दै नेपाल टेलिभिजनका सबै च्यानलहरुको प्रशारणलाई गुणस्तरीय बनाउन संस्थागत सुशासनकायम राख्नकाे लागि अान्तरिक नियन्त्रण कार्यविधि जारी गरि कार्यान्वयनमा ल्याइने बताए ।उनले नेपाल टेलिभिजन कोहलपुर तपाईं हरुको टेलिभिजन भएको र यस टिभी प्रति यहाका स्थानियको अपनत्व मिले एनटिभि कोहलपुरलाई निर्वाध ढंगले सन्चालन गर्न उर्जा र टेवा मिल्ने बताएका छन्

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र प्रमुख निराजन खनालले साउन १ गते बिहीवार बाट समाचार प्रसारण सुरु गर्ने जानकारी समेत दिएका छन् ।
१ गतेदेखि नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट दिउँसो ३ र ५ तथा साँझ ७ बजे गरि दिनमा ३ पटक समाचार बुलेटिन सुरु गरिने केन्द्र प्रमुख खनालले बताएका हुन् ।

यसैगरि यहाँका विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ, शिक्षा, कृषि, उद्दम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु क्रमश सुरु गरिने प्रमुख खनालले उल्लेख गरे । साथै उनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रबाट उत्पादित सबै समाचार तथा सुचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फमबाट हेर्न सकिने खनालले जानकारी दिएका छन् ।

उनले एनटिभी कोहलपुरले ३ वटै प्रदेशका गतिविधिलाई उच्च प्राथमिकता दिदै यसले मौलिक हकमा रहेको सूचनाको हकलाई स्थापित गर्न प्रदेशमा ठूलो भुमिका खेल्ने बिश्वास लिइएको प्रेस बिज्ञपति मार्फत उल्लेख गरिएको बताए।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य उपकरण

Next Post

कोहलपुर नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको उद्घाटन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

कोहलपुर नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको उद्घाटन

नेपालगन्जमा पनि सलह किरा देखियो

हरियो महिना श्रावणमा हरिया चुरा, हरिया कपडा लगाएर, लुतो फाल्दै सन्क्रान्ति मनाउदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?