ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कृषि लाई विशेष प्राथमिकतामा पार्दै वडालाई कृषि हब बनाउन अध्यक्ष थारुको निरन्तर पहल

जावेद अन्सारी by जावेद अन्सारी
१२:२५ मध्यान्ह, साउन ९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
समयको माग अनुसार आफुहरु जनताले गरेको अपेक्षा अनुसार बिकासमा अग्रसर रहेको र बैजनाथ गाउँपालिकालाई कृषि हब बनाउने योजनामा आफु अनि सम्पुर्ण जनप्रतिनिधि लागी परेको बताउछन् बाँकेको बैजनाथ गाउँपालिका ८ वडा अध्यक्ष भग्गन थारु ।

उनले युवाहरूलाई रोजगारी तर्फ ल्याउने एउटा मात्र विकल्प कृषिलाई आधुनिकिकरण गरेर नगदेबाली तरकारी खेती ब्यवसायिक कृषि तर्फ वडा को विशेष योगदान रहने बताउँछन् । यसै गरि यहाँका किसानहरुले उत्पादन गरेका तरकारी फलफूल तथा दुग्ध जन्य पदार्थको उचित बजारीकरण तर्फ पनि उत्तिकै आवश्यक भएकाले आगामी दिनहरुमा आफ्नो वडामा जुन प्रयास गरियो कृषि तर्फ यस बर्ष पनि कृषिलाई नै प्राथमिकता दिएर निरन्तरता दिने प्रयासमा वडापालिका निरन्तर लागि परेको बताएका छन् ।

गत आर्थिक बर्ष सम्पन्न भएका योजना र यस आर्थिक बर्ष सम्पन्न हुने योजनाहरु बारेमा कहाँ कसरी बजेट खर्च गरियो र अब कहाँ कुन योजनामा बजेट खर्च गरिने भन्ने बारे वडा पारदर्शी भएको उनले बताए।
गत आर्थिक बर्ष वडाको विभिन्न योजनाहरु पारिएको बताए ।

जस्तै बेलडारि देखी चौफेरी जोड्ने सडक रु १४ लाख ५० हजार त्यसैगरी टिटिहिरिया देखी रंगीन बगिया सडक कालोपत्र सडक मर्मत हुमपाईप ग्राबेल माटो पटान रु २७ लाख कृषि सिंचाइ वडा का विभिन्न स्थानमा किसानहरुको माग अनुसार रु १५ लाखमा २० समर्सियल मोटर जडान ५०५ अनुसारमा पक्की कल्पट निर्माण झिगौरा सडक रु १२ लाख गाउँपालिका स्तरीय योजना कृषकलाई ५०५अनुदानमा कृषि मोटर समर्सियल २० थान रु १० लाख खानेपानी ट्यान्कि बाटो ग्राबेल रु ६ लाख झिगौरा देखी करेली भाखरा सडक रु ३० लाख चांदनी बजार सिमलघारी सडक मर्मत रु १ लाख भगवति माध्यमिक बिद्यालय पर्खाल निर्माण रु १० लाख मदर्सा भवन रु ३ लाख का योजना वडा मार्फत नै सम्पन्न भएका थिए भने प्रदेश र संघ बाट हालसम्म कुनैपनी योजना बैजनाथ ८ मा नभएको अध्यक्ष भगन थारुले बताएका छन् ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

गतबर्ष जस्तै यसबर्ष पनि बैजनाथ ८ मा मर्मत रु १५ लाख कल्बट निर्माण रु १० लाख, कालोपत्र रु १० लाख ,र कृषि सिंचाइ का लागी गत बर्षको योजनालाई निरंतरता दिदै रु १० लाख कृषिमा बजेट ब्यवस्थापन गरिएको अध्यक्ष भग्गन थारुले जानकारी दिए जसमध्ये युवाहरुलाई आत्मनिर्भर र कृषिलाई प्राथमिकता वडा को योजना रहेको उनले बताए। वडा सदस्यहरु शुक्र रावत,धिरेन्द्र सिंह ठकुरी र कृष्ण कुमारी बि कले पनि सबैले वडा को समान बिकासमा जोड र कृषि लाई बढि प्राथमिकतामा राखिएको बताए।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

सुनको मूल्यले राख्यो हालसम्मकै उच्च रेकर्ड

Next Post

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

भेरीमा गरिएको परीक्षणमा चारमा कोरोना पुष्टि

भुवन केसीले हाले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?