ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चोरीको आरोपमा सात जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१:४९ मध्यान्ह, भदौ १२, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

विराटनगर भदौ १२ गते । विराटनगरमा भएका शृृङ्खलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन भारतीयसहित सातजनालाई पक्राउ गरेको छ । साउन र भदौमा भएका शृृङ्खलाबृद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैयाग्रा पञ्चायत १३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थान बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र ४४ वर्षीय मो. मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका- ३ का ४१ वर्षीय मो. मोहिज धुनियाँ, गौर नगरपालिका- ३ कै ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका- ४ का ५२ वर्षीय सेख मो. सफिल र सोही स्थानका ४६ वषिर्य शेखअलि असरगर छन् । चोरीका मुख्य नाइके भारतका मो कलाम भने फरार छन् ।

भदौ ९ गते राति विराटनगर- ७ मा रहेको कममाह कृषि सहकारी संस्थाबाट ४ लाख ९५ हजार र सोही स्थानको माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख रुपैयाँ चोरी गरेको थियो ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सोही समूहले साउन २३ गते विराटनगर- शनिहाटमा रहेको पञ्चकन्या ट्रेडलिंकबाट ५ लाख ९५ हजार, सोही दिन शनिहाटमै रहेको गणनायक मार्केटिङ हाउसबाट ४ लाख रुपैयाँ सटर फोडेर चोरी भएको थियो । चारवटा चोरीको संलग्नहरुले भारतबाट स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएकाहरुलाई भाग्दै गर्दा मोरङको पथरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

चोरीका लागि स्कारपियो भाडामा

प्रहरीका अनुसार सो समूहले स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएको थियो । गत साउन २६ गते चोरी गरी सहज रुपमा भारत पसेको समूहले पून सोही तरिका अपनाउन खोज्दा पक्राउ परेको हो ।

ADVERTISEMENT

जोगवनी नाका हुँदै चार दिनको अनुमति लिएर भित्रिएको बिआर ३२ पिए २८३६ नम्बरको स्कारपियोकै आधारमा गिरोहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

उनका अनुसार चोरीमा संलग्नहरुको पहिचान लगतै खुले पनि गाडीको नम्बर नखुल्दा पक्राउ गर्न सहज भएको थिएन् । तर, एउटा पसलमा चोरी गर्दा गाडीको नम्बर प्लेट देखिएपछि प्रहरीले चेकजाँच कडाई गरेको थियो । विराटनगर रानी हुँदै जोगवनी जानेबाटोमा कडाईगरेपछि सातजना सवार गिरोह पूर्वतर्फ लागेको थियो । पूर्व जाने क्रममा पथरीबाट पक्राउ गरेको अधिकारीले बताए ।

प्रहरीका अनुसार मधुवनीकै रणविजय सिंहबाट चारदिनको १० हजार भाडा दिने सर्तमा गिरोहले गाडी लिएर आएको थियो । तन्ना र सटर काट्ने हतियारसहित नेपाल प्रवेश गरेको समूहले सटर काट्नेबेला तन्नाले छोप्ने गरेको सीसी टिभी फुटेजमा देखिएको थियो ।

दिउँसो गाडीमै सुत्ने र मध्यरातमा चोरी गर्ने गिरोहका मुख्य नाइके भने फरार छन् । मुख्य नाइके मोहमद कलाम पश्चिम तर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट सातवटा मोबाइल, १२ हजार नेपाली र ११ हजार भारतीय रुपैयाँ चोरीमा प्रयोग भएको सात थान गाम्छा, २ थान तन्ना तौलिया र झोला बरामद गरेको एसपी अधिकारीले बताए ।

अन्लाईनखबरबाट: साभार

Share149Tweet93SendShare
Previous Post

मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता

Next Post

नेपालगञ्जबाट दैलेख पठाइएका गाई सुर्खेतमा मृत भेटिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

नेपालगञ्जबाट दैलेख पठाइएका गाई सुर्खेतमा मृत भेटिए

सहरी विकास मन्त्री राई भोली नेपालगन्ज आउँदै

गाई मारिएको घटनाले स्तब्ध भएपछि मन्त्री राईले लेखे गृहमन्त्रीलाई पत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?