ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जसलाई राजाले पाले हुर्काए, उनी नै गणतन्त्रवादी भएर काँग्रेसमा छिरे

जावेद अन्सारी by जावेद अन्सारी
११:४१ बिहान, साउन १४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन १४ गते ।
राजाले छ पटकसम्म प्रधानमन्त्री बनाएका स्वर्गीय सूर्यबहादुर थापाका छोरा गणतन्त्रवादी हुँदै नेपाली काँग्रेसमा छिरेका छन् । राजासहितको प्रजातन्त्रमा अडिग रहने निर्णय गर्दै राप्रपाका विभिन्न समूहहरु मिलेपछि चिडिएका सुनिल मंगलबार काँग्रेसमा छिरेका हुन् ।

राजाकै बलमा व्यक्तित्व बनाएका सुनिल बाबुको विरासतवापत राप्रपाबाट मन्त्रीसमेत खान सफल भएका थिए । उनको निर्णयलाई राप्रपाका नेता कार्यकर्ताले नुन खाएर गद्दारी गर्ने बैगुनी भन्दै आलोचनासमेत गरेका छन् । आलोचना गर्नेमा राप्रपाका अध्यक्ष कमल थापासमेत छन् ।

तर सुनिलले भने सूर्यबहादुरको विरासत थाप्न आफू काँग्रेसमा छिरेको दावी गरेका छन् । उनले आफ्ना पिता धनकुटा काँग्रेसको संस्थापक सभापति भएको समेत औंल्याएका छन् । उनलाई परित्याग नगर्न राप्रपाका नेता कार्यकर्ताले पटक पटक आग्रह गरेका थिए । तर, उनी ३० जनाभन्दा बढी नेता कार्यकर्ता लिएर मंगलबार औपचारिकरुपमै कांग्रेस छिरेका हुन् ।

पूर्वमन्त्री थापाले कम्युनिस्टहरुको विकल्पमा प्रजातान्त्रिक धारलाई बलियो बनाउनुपर्ने आवश्यकता महसुुस गरेर राप्रपा परित्याग गरेको तर्क गरेका छन् । उनले राजालाई न आफूहरुले फालेको न फिर्ता ल्याउने सामर्थ्य आफूहरुसँग छ भन्दै यस्तो सामर्थ्य मुलुकभन्दा बाहिरका शक्तिसँग रहेको संकेत गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

सूर्यबहादुर भारतको काँग्रेसआईका सबैभन्दा विश्वापात्र व्यक्तिको रुपमा चिनिन्थे । सुनिलले पनि सोही लाइनलाई निरन्तरता दिएको देखिन्छ । उनले राजा र राजसंस्थाको बारेमा राप्रपाले जनतालाई ढाँट्दै आएको पनि बताएका छन् । यता राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा छोडेर काँग्रेस छिर्ने सुनिलको निर्णयले एक बर्षभित्रमा पश्चाताप गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन् । ‘कमेन्ट नगरौं भन्दा भन्दै सूर्यबहादूर थापाप्रतिको मेरो अगाध स्नेह र सम्मानको कारण यति चाहीं भन्न चाहन्छु कि सुनिल थापाको यस निर्णयले सूर्यबहादुर थापाको राजनीतिक विरासत समाप्त हुनेछ । काँग्रेसले सुबथालाई बोक्दैन।एक वर्षभित्र सुनिलले पश्चाताप गर्नु नपरोस्। मेरो शुभकामना छ ।

सुनिलले काँग्रेसमा सहमहामन्त्री पाउने बताइएको छ । वीपीको विचारविपरित राजासहितको प्रजातन्त्रलाई छोडेर गणतन्त्रमा जानु गलत हो भन्दै काँग्रेसभित्रै ठूलो जनमत वीपीको विचारमा फर्किनुपर्ने आवाज उठिरहेको बेला उनी काँग्रेसमा गणतन्त्रवादी भएर छिरेका हुन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेको कोहलपुरमा विशेष कार्यक्रम गरि बिश्व बाघ दिवस मनाइदै

Next Post

अन्तर्राष्ट्रिय बाघ दिवसमा प्रधानमन्त्री ओलीको सन्देश, बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

अन्तर्राष्ट्रिय बाघ दिवसमा प्रधानमन्त्री ओलीको सन्देश, बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता

बाँके प्रहरीद्धारा मास्क वितरण

मानव अधिकार रक्षकमाथि भएका दुर्व्यवहार घटना प्रति अधिकारकर्मीहरूको चासो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?