ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

चर्चित युट्युबर आर.जि.बिको आइसोलेसन तर्फ जादै गरेको सेल्फी भिडियो

जावेद अन्सारी by जावेद अन्सारी
११:४७ बिहान, साउन २९, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके साउन २९ गते ।
नेपालगन्जमा निषेधाज्ञा छ । म आफू स्वयंम हिडेर अहिले आइसोलेसनमा जाँदैछु । आइसोलेसन सेन्टर जानलाई मैले एम्बुलेन्सको बाटो पनि कुरिन। आफुलाई कोरोना संक्रमित भएको खबर पाउने बित्तिकै आइसोलेसन सेन्टर तर्फ जान निस्किहालेको बताए।

उनले आफै एम्बुलेन्सलाई इन्कार गरेको प्रष्ट पारे । उनले भने घर परिवार छर छिमेकलाइ कुनै किसिमको समस्या नहोस् र टोलमा एम्बुलेन्स देखेर कोहि पनि त्रसित नहुन भनेर एम्बुलेन्सको पर्खाइ नगरेर निस्केको बताए । एउटा भिडियोमा आर.जि.बि निहाल अकतर यसरी बोल्दै सडकमा हिडिरहेका छन् ।

उनी आफैले आफु कोरोना संक्रमित भएको र आइसोलेसन जाँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । नेपालगन्जको ग्लोवल बैंकमा कार्यरत उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। साउन २३ गते कोरोना भए नभएकोबारे स्पष्ट हुन उनले नमुना दिएका थिए । तर त्यसको तीन दिन पछि रिपोर्ट पोजेटिभ आयो र उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । उनी अहिले सिटी प्यालेस होटलको आइसोलेसनमा बसीरहेका छन् ।

उक्त भिडियोमार्फत उनले सन्देश दिएका छन् की सबै जना सचेत बनौं र कोरोना भाइरसको संक्रमणबाट बचौ अनि बचाउ । उनलाई कुनै पनि लक्षण देखिएको छैन् । कसरी संक्रमण भयो थाहा छैन उनी भन्छन ‘मेरो स्वास्थ्य अवस्था सबै ठिक छ ।’ ग्लोवल बैंकका धेरै कर्मचारीहरुमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

उनीहरु सबै आइसोलेसनमा छन् । बाँकेमा कोरोना भाइरस संक्रमण फैलिने क्रम तीब्र छ यसै क्रममै बैंकमा आवतजावतलाई निरन्तरता दिदा ग्लोवल बैंकमा पनि भाइरस छिरेको उनले बताएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बाँकेमा आज ३० जना डिस्चार्ज

Next Post

बर्दियामा निषेधाज्ञा तीन दिन थप्ने निर्णय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post

बर्दियामा निषेधाज्ञा तीन दिन थप्ने निर्णय

स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु

तीन सातादेखी बन्द रहेको राजस्व कार्यालय आइतवारबाट पुनः सञ्चालनमा आउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?