ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तीन सातादेखी बन्द रहेको राजस्व कार्यालय आइतवारबाट पुनः सञ्चालनमा आउने

जावेद अन्सारी by जावेद अन्सारी
३:११ मध्यान्ह, साउन २९, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके साउन २९ गते ।
साउन ९ गतेदेखि बन्द रहेको नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय तीन सातापछि आइतवारबाट पुनः सञ्चालनमा आउने भएको छ । राजस्व कार्यालयको कर्मचारी निवासलाई नै आइसोलेसन बनाएर संक्रमितहरुलाई त्यहाँ राखिएकोले सो कार्यालयलाई बन्द गरिएको थियो ।सो कार्यालयका एक जना अधिकृतलाई साउन ८ गते संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ८ जना कर्मचारी र उनका ५ जना आफन्त संक्रमित भेटिएका थिए ।

एउटै कार्यालयमा १३ जना संक्रमित भेटिएपछि कार्यालयको परिसर र कर्मचारी निवासलाई आइसोलेसन सेन्टर बनाईएको थियो । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले कार्यालयका सबै संक्रमित कर्मचारी र उनका आफन्त विहिबार निको भएर डिस्चार्ज भैसकेपछि आइसोलेसन समाप्त गरेर त्यहाँ पुरै सेनेटाइज गरिएको बताए । उनले कार्यालय भवनलाई ३ पटक सेनेटाइज गरिसकिएको जनाउँदै विहिबार कर्मचारी निवासलाई पनि सेनेटाइज गरिएकोले आइतवारबाट कार्यालय सुचारु गरिने बताएका छन् ।

विभिन्न आवश्यक कामले राजस्व कार्यालयमा आउन चाहने सेवाग्राहीहरुलाई ढुक्क भएर आइतवारदेखि आएर सेवा लिन आउन आन्तरिक राजस्व कार्यालयले बाँके र बर्दियाका सेवाग्राहीसंग आग्रह गरेको छ । कार्यालय र कर्मचारी निवास दुबै ठाउँलाई राम्ररी सेनेटाइज गरिएकोले कुनै पनि दुविधा नराखेर सेवा लिन आउन सेवाग्राहीलाई आग्रह गरिएको हो । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार विहिबार बाँकेमा निको भएर डिस्चार्ज भएका ३० जना मध्ये आन्तरिक राजस्व कार्यालयका ७ जना कर्मचारी र उनका ५ जना आफन्त गरेर १२ जना रहेका छन् ।

ती मध्ये ९ जना पुरुष र ३ जना महिला रहेका छन् । यसैगरि डिस्चार्ज हुने अन्यमा त्रिभुवन चोकको मिठाई पसलेका आफन्त र सम्पर्कमा आएका १६ जना तथा कोहलपुर र राप्तीसोनारीका एक–एकजना रहेका छन् ।
योसंगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ भने २२५ जना अझै पनि आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु

Next Post

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपले आधिकारीक मान्यता पाइसकेको दाबी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपले आधिकारीक मान्यता पाइसकेको दाबी

पीएसजीको सनसनीपूर्ण जीत, २५ वर्षपछि सेमिफाइनलमा प्रवेश

आईतबारदेखि उपमहानगरपालिकाको सेवा सुचारु हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?