ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा सरकार असफल भएको बाबुराम भट्टराईको आरोप

जावेद अन्सारी by जावेद अन्सारी
११:४२ बिहान, साउन ३१, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौ साउन ३१ गते ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा सरकार असफल भएको बताउनुभएको छ ।
चार महिनासम्मको लकडाउनमै सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको व्यापक तयारी हुनुपर्नेमा सरकार चुकेको उहाँको भनाइ छ ।

गोरखा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न शुक्रार गृह जिल्ला आउनुभएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै व्यापक रुपमा परीक्षण गर्ने, क्वरेण्टीनको व्यवस्था गर्ने, बिरामीहरुको लागि आवश्यक पर्ने भेन्टिलेटर लगायत उपकरण व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

कोरोना सङ्क्रमणको व्यवस्थापनको काममा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको सन्दर्भ तथा भारतसँगको सीमा विवादको विषयमा पनि सरकारले चासो नदिएको भट्टराइको भनाइ छ ।

‘रामभरोसाको भरमा सरकार अघि बढेको छ । नियोजित, व्यवस्थित र योजनाबद्ध ढङ्गले कुनै काम भएको देखिएको छैन’, भट्टराईले भन्नुभयो, ‘प्रत्येक परीक्षणमा पाँच प्रतिशत सङ्क्रमित भेटिएको छ, व्यापक रुपले परीक्षण गर्ने हो भने १० लाखभन्दा बढी सङ्क्रमित भेटिने खतरा छ, नागरिक आफैले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने देखिएको छ ।’

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

आगामी हिउँदसम्ममा विश्वव्यापी रुपमै कोरोना सङ्क्रमण अझै बढेर जाने विश्व स्वास्थ्य सङ्गठनलगायतको प्रक्षेपण रहेको र भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकोले त्यसको प्रभाव नेपाललाई पनि पर्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।

तर सरकारले भने पार्टीभित्रको झगडामा मात्रै अलमलिएको भट्टराइको दाबी छ । ‘हामीले यस्ता नेता छानेका छौँ, कोरोनाको यस्तो बेला आफ्नो पार्टीको झगडाका लागि महिनौँ वार्ता गरेर बस्नुभएको छ’, उहाँले प्रश्न गर्नुभयो, ‘के हामी उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने हो, उहाँहरुको वार्ता डोनाल्ड ड्रम्प र सी जिनपिङको अथवा मोदी र ओलीको जस्तो ठान्दिनु पर्ने हो हामीले ?’

पार्टीको आन्तरिक झगडामा भन्दा पनि प्रधानमन्त्रीको प्राथमिकता अस्पताल बनाउने, भेन्टिलेटर आदिको व्यवस्थापन गर्नेतर्फ हुनुपर्नेमा उहाँ अयोध्या खोजेर बसिरहनुभएको छ भन्दै भट्टराईले आलोचना गर्नुभयो ।‘यो बेला राममन्दिर बनाउने बेला हो कि अस्पताल ? उहाँहरु उल्टो दिशातिर गइरहनु भएको छ, देश र जनतालाई ठूलो धरापमा पारिरहनु भएको छ’, भट्टराईले भन्नुभयो ।

ADVERTISEMENT

देश अहिले सरकारविहीनताको अवस्थामा रहेको उहाँको टिप्पणी छ । त्यसैले देशले अब केपी ओलीको विकल्प खोज्नुपर्ने र त्यसका लागि नागरिक समाज पनि अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । ‘

Share150Tweet94SendShare
Previous Post

देशभर बदली, चट्याङ्गसहित वर्षा हुने

Next Post

डा.फाउची भन्छन्-थर्मोमिटरले तापक्रम जाँचेर कोरोना संक्रमण पुष्टि हुदैँन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

डा.फाउची भन्छन्-थर्मोमिटरले तापक्रम जाँचेर कोरोना संक्रमण पुष्टि हुदैँन

पत्रकार न्याैपानेद्धारा राप्तिसाेनारि गाउँपालिकासंग सुचना माग

विचार- संघर्ष र विचारको सही उत्पतीको श्रोत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?