ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयर डा. राणा पुगे आइसोलेसन

जावेद अन्सारी by जावेद अन्सारी
३:४५ मध्यान्ह, साउन ३१, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके साउन ३१ गते ।
नेपालगन्जका मेयर धवलशमशेर राणाले आइसोलेस अस्पताल र सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्थाबारे आफै जानकारी लिनुभएको हो ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन, नेपालगन्ज आर्दशनगर, सिटी प्यालेस र गनापुरको खुला कारागार पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापनबारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो ।

मेयर राणाले आइसोलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका कर्मचारीलाई निर्देशन दिनुभएको छ । ‘आज म सबै आइसोलेसन सेन्टरमा पुगेर त्यहाँका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिए, मेयर राणाले भन्नुभयो–‘सबैको मुहार चम्किलो देखे, संक्रमित सबैले कोरोनालाई जितिसक्नुभएको छ ।’

उहाँले संक्रमितहरुको आत्मबल देखेर आफै चकित भएको बताउनुभयो । उहाँले कोरोनालाई ठूलो भाउगुजीका रुपमा नलिन पनि सबैलाई आग्रह गर्नुभयो । सरकारका नियमहरुलाई सबैले पालना गर्ने हो भने कोरोनाबाट सबै जोगिने उहाँको भनाइ छ । ‘मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र सरसफाईमा विशेष ख्याल गर्ने हो भने कोरोनाबाट जोगिन सकिन्छ’ उहाँले भन्नुभएको छ ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

बाँकेका विभिन्न आइसोलेसनमा अहिले २ सय ५८ जना बसिरहेका छन् । त्यसमा महिलाको संख्या ८६ रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना संक्रमण बढ्दै गएपछी भाद्र ५ सम्म कोहलपुरमा सबै सेवा बन्द

Next Post

कोहलपुर नगरपालिकाको सबै सेवा बन्द गर्ने निर्णयप्रति उद्योग वाणिज्य संघको बिरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
Next Post

कोहलपुर नगरपालिकाको सबै सेवा बन्द गर्ने निर्णयप्रति उद्योग वाणिज्य संघको बिरोध

आज देशभर कहि सामान्य कहि भारी वर्षा हुने सम्भावना

नेपालगन्ज उपमहानगर, आन्तरिक र यातायात कार्यालय आजदेखि खुल्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Partly Cloudy
6:26 am5:37 pm +0545
Feels like: 18°C
Wind: 3km/h NNE
Humidity: 89%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
29°C / 20°C
24°C / 20°C
26°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?