ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सलमानको हत्या गर्न षड्यन्त्र रच्ने योजनाकार गिरफ्तार

जावेद अन्सारी by जावेद अन्सारी
८:०२ बिहान, भदौ ४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

एजेन्सी काठमाडौं भदौ ४ गते ।
बलिउड सुपरस्टार सलमान खानको हत्या गर्न षड्यन्त्र गर्ने एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । यस वर्षको जनवरीमा राहुल उर्फ सांगा उर्फ बाबाले सलमान खानको निगरानी गर्दै थिए ।

उनले गिरोह बिश्रोईको पनि काम गर्ने गरेको खुलेको छ । उनलाई यस्ता धेरै आरोप लगाइएको छ । राहुलले छुट्टाछुट्टै ४ हत्याका घटनाहरु गरेका थिए । उनले १०१९ मा एक व्यक्तिको हत्या, पञ्जाबमा मानोटमा हत्या त्यस्तै २०२० मा भिवानीको हत्या गरीसकेका छन् ।

२०२० जुनमा राहुलले फरीदाबादको एसजिएम नगरमापनि हत्या गरीसकेका छन् । हाल उनलाई प्रहरीले उत्तराखण्डबाट गिरफ्तार गरेको छ । प्रहरीले सोधपुछ गर्दा सुपरस्टार सलमान खानलाई मार्ने योजना रहेको पत्ता लागेको छ । यसको लागि सलमानको घरको सबै निगरानी राख्न सुरु गरेका थिए ।

सलमान कहिले बाहिर जान्छन्, कहिले आउछन् उनको साथमा को रहन्छ । यसरी सबै जानकारी लिइरहेको सोधपुछको क्रममा प्रहरीलाई राहुलले बताएका छन् । उनी मुम्बईबाट फर्कने बित्तिकै घरमा लकडाउन लगाएकोले आफ्नो काम सम्पन्न नभएको पनि बताएका छन् ।

सलमान अहिले बिगबोसको कारण चर्चामा छन् । कोरोना संकटको समयमा पनि सावधानि पुर्वक विभिन्न शो हरुमा सहभागी भएका थिए । उनका आगामी फिल्महरु राधे, किक २ र कभी ईद कभी दिवाली रहेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

रौतहटमा पुजारीको कंचटमा गोलि हानी हत्या

Next Post

बाँकेमा ५१ जनालाई एक दिन अघि नै डिस्चार्ज गरिँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
Next Post

बाँकेमा ५१ जनालाई एक दिन अघि नै डिस्चार्ज गरिँदै

मल ल्याउने टेन्डर प्रक्रियामै झेल, युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

च्याम्पियन्स लिगको फाइनलमा बायर्न र पीएसजी भिड्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?