ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

च्याम्पियन्स लिगको फाइनलमा बायर्न र पीएसजी भिड्ने

जावेद अन्सारी by जावेद अन्सारी
१२:४२ मध्यान्ह, भदौ ४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

एजेन्सी
काठमाडौं भदौ ४ गते ।

बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।

प्रतियोगितामा बायर्नको यो लगातार दशौँ जीत पनि हो । योसँगै क्लबले सन् २०१५ मा रियल म्याड्रिडले २०१५ र आफैले सन् २०१३ मा बनाएको कीर्तिमान बराबरी गरेको छ । क्लब पछिल्लो २८ खेलमा अपराजित रहेको छ । खेलको खेलको १८ औँ मिनेटमा ग्नाब्रीले बायर्नलाई अग्रता दिलाए भन ३३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर रोबर्ट लेवान्डोस्कीले बायर्नको तेस्रो गोल थपे ।

यो सिजन प्रतियोगितामा उनको यो १५ औँ गोल हो । उनले प्रतियोगितामा लगातार ९ वटा खेलमा पनि गोल गर्न सफल भएका छन् । उनीभन्दा अघि मात्र क्रिस्टियानो रोनाल्डो (११ खेल) अघि रहेका छन् । उता, लियोनले भने गोलका थुप्रै अवसर खेर फालेको थियो ।अब फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मल ल्याउने टेन्डर प्रक्रियामै झेल, युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

Next Post

कोहलपुरमा मात्र आज १७ जना थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post

कोहलपुरमा मात्र आज १७ जना थपिए

पोखरामा एकै घर परिवारका १३ जनामा कोरोना संक्रमण

आइसोलेसन सेन्टर बनाउन समुदायकै अवरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?