ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आइसोलेसन सेन्टर बनाउन समुदायकै अवरोध

जावेद अन्सारी by जावेद अन्सारी
४:४२ मध्यान्ह, भदौ ४, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बुटवल भदौ ४ गते ।
रुपन्देहीमा कोरोना संक्रमितको संख्या करिब ६ सय नजिक पुगिसकेको छ । जिल्लाका १६ मध्ये १३ स्थानीय तहबाट संकलित ७ सय ५१ जनाको स्वाबको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ । पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गए पनि समुदायमा आइसोलेसन सेन्टर बनाउन कतै स्थानीय त कतै सार्वजनिक संस्थाले अवरोध गर्दै आएका छन् ।

तीन दिनअघि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वडा नं. २ जङ्गल टोलस्थित बाल बहिरा विद्यालयमा ५० बेडको आइसोलेसन सेन्टर बनाउने तयारी थाल्यो । तर स्थानीयको समूहले रातको समयमा लाठीसहित जुलुस निकालेर विरोध जनाए । त्यसपछि आइसोलेसन बनाउने काम अघि बढ्न सकेको छैन । ‘बेलैमा पूर्वाधार बनाएर नगरवासीको जीवन रक्षा गर्नुपर्छ भनेर सबैको सुझावमा आइसोलेसन सेन्टर बनाउनु पर्यो भनेको टोलवासी लाठी बोकेर आउनुभयो’–वडा अध्यक्ष दीपक थापाले गुनासो गरे, ‘नगरपालिकाको बोर्डले नै उपयुक्त स्थान भनेर आइसोलेसन बनाउन खोज्दा विरोध मात्र हैन, ममाथि आक्रमण होला भन्ने डर भयो ।’

जीवन रक्षाका लागि आइसोलेसन बनाउन खोज्दा टोलवासीले कोरोना फैलाउन खोजेको जसरी गलत व्याख्या गरेर अवरोध खडा गर्दा पीडा र तनाव भएको वडा अध्यक्ष थापाले गुनासो गरे । केही व्यक्तिले आइसोलेसन सेन्टर बनाउने भए वडाका संक्रमितलाई मात्र राख्नुपर्ने अरु वडाका राख्न नहुने शर्त राखेको उनको भनाइ छ । तिलोत्तमा नगरपालिकामा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका ) स्थित पुष्पलाल स्मृति पार्कमा खाली भवनमा नगरपालिकाले २० बेड आइसोलेसन बनाउन माग गरेको थियो ।

तर शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका पार्क व्यवस्थापन समितिका संयोजक राम गिरीले नगरपालिकाको प्रस्ताव अस्वीकार गरेका छन् । पुष्पलाल स्मृति पार्कमा रहेको भवन हाल सञ्चालनमा रहेको नगरपालिकाको अर्को आइसोलेसन सेन्टरबाट नजिकै रहेकोले व्यवस्थापनमा सहज हुने भएकाले उक्त स्थान प्रस्ताव गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

‘बस्ती भन्दा अलग्गै ठाउँमा रहेको वनभित्रको उपयोगविहीन खाली ठाउँमा समुदायलाई असर नपर्ने र संक्रमण पनि नफैलिने अवस्था हुँदाहुँदै संक्रमितलाई व्यवस्थापन गर्न अवरोध गर्नु नाजायज छ’–घिमिरेले भने–‘उहांहरुले आफै समस्याको गम्भीरतालाई बुझेर निर्णय पुनर्विचार गर्नुपर्छ ।’ पार्कका अध्यक्ष राम गिरीले भने हलमा सामाजिक दूरी कायम गर्दा १० जना जति मात्रै राख्न मिल्ने, शौचालय पनि नभएको र निर्माण पनि पूरा नभएकाले अन्यत्र व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गरिएको बताए ।

तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्य चौकीको भवनमा यसअघि २० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइसकेको छ । अब उक्त पार्कमा २० बेड र त्यसपछि थप आइसोलेसन बेड बनाउने तयारी गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए । बुधबारसम्म तिलोत्तमामा ७० जना र सिद्धार्थनगरमा ७६ जनामा कोरोना संक्रमित रहेका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

पोखरामा एकै घर परिवारका १३ जनामा कोरोना संक्रमण

Next Post

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना सन्देश: उपमेयर थापा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको शुभकामना सन्देश: उपमेयर थापा

पाँच दिनका लागि पुनः कोहलपुर नगर भित्रका सबै सेवा बन्द गर्ने नगरपालिकाको निर्णय

आजको मौसम कहाँ कस्तो ? पानी पर्छ कि पर्दैन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?