ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज ताजिया विसर्जन गरि मोहरर्म पर्ब सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
९:१४ मध्यान्ह, भदौ १४, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई (साहिल)
बाँके भदौ १४ गते ।

इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व सामाजिक सुरक्षालाई मध्येनजर गर्दै नेपालगन्ज लगायत विभिन्न स्थानमा ताजिया बिसर्जन कार्य आज सम्पन्न भएको छ ।

बिगत लामो समय देखि बिश्वभरी कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारी फैलिएपछि बर्षौ देखि नेपालगन्जमा मुस्लिम धर्मावलम्बीले मनाउँदै आएका मोहरर्म पर्ब यसपटक कोभिड-१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको नियम पूर्ण रुपमा पालना गरि आइतबार ताजिया बिसर्जन गरिएको हो ।

सद्भाव र जातीय भाईचाराको संदेश दिंदै सौहार्दको शहर नेपालगंजमा इस्लाम धर्मावलम्बीहरुको महान पर्ब मोहरर्म हरेक बर्ष हर्षोल्लासका साथ मनाउँदै आएपनि यस बर्ष कोरोना भाइरसको आतंक उच्च रहेको कारणले यस बर्षको मोहरर्म पर्ब हरेक बर्ष भन्दा फरक ढंगले मनाइएको छ ।

यस बर्ष कोरोना भाइरसको प्रकोप फैलिएका कारण नेपाल सरकारले कोरोना भाइरसलाई नियन्त्रण तथा फैलिन नदिनका लागि हरसम्भव प्रयास गरि रहेका बेला संयुक्त मोहर्रम समितिले पनि यस बर्षको मोहरर्म पर्ब सामाजिक दुरी तथा सरकारको नियमको पूर्ण पालनाका साथ मोहरर्म पर्व मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

लब्बैक या हुसैन १४४२ हिजरी भन्ने नारा सहित केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिले नेपालगञ्जमा पत्रकार सम्मेलन मार्फत यस वर्ष बिश्वभरी कोरोना भाइरसको प्रकोप उच्च रहेकाे र नेपालगञ्ज बजारमा दैनिक रुपमा कोरोना संक्रमितहरु देखापरि रहेका कारणले स्थानीय प्रशासनले जारी गरेको सामाजिक सुरक्षा मापदण्ड अनुसार नै यस बर्षको मोहर्रम पर्व मनाईएकाे केन्द्रिय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन हलवाई ( फिरोज वारसी)ले बताउनुभयो ।

इराक स्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेको शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस मोहरर्म पर्व मनाइने गरिएको धर्मिक अगुवाहरु बताउँछन् ।

स्मरणीय रहोस् इस्लाम समुदायसँगै हिन्दु धर्मवलम्बिहरुले समेत यो पर्वलाई मनाउँदै आएका छन ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

आज १२ सय २१ जना संक्रमित थपिए

Next Post

दाङमा आजदेखि एक हप्ता निषेधाज्ञा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

दाङमा आजदेखि एक हप्ता निषेधाज्ञा

कलेजहरुमा फैलियो संक्रमण, अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक

भदौ मसान्तसम्म लामो दूरीको सवारी साधन बन्द गर्ने सरकारको निर्णय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 61%
Pressure: 1013.21mbar
UV index: 0
TueWedThu
32°C / 17°C
31°C / 21°C
28°C / 20°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?