ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाको असर, बजार नपाउँदा घरमै थन्किए गलैंचा

जावेद अन्सारी by जावेद अन्सारी
१०:०० मध्यान्ह, भदौ २०, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

ताप्लेजुङ भदौ २० गते ।
कोरोना माहामारीको जोखिमका कारण मुलुकका हरेक क्षेत्र प्रभावित भएका छन्। यसबाट शहर र भिडभाडभन्दा टाढा रहेका ताप्लेजुङका हिमाली गाउँ पनि मुक्त हुन सकेनन।

गलैंचा बेचेर गुजारा चलाउने चीनसँगको सीमावर्ती गाउँ ओलाङचुङगोलाका महिलालाई अहिले गलैंचा कहाँ बेच्ने भन्ने समस्या भएको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी डोङ्गा शेर्पासँग २५ वटा गलैंचा बिक्रीका लागि तयार छन्। यी गलैंचा उनले हिउँदभर बुनेकी हुन्। तर, कोरोना संक्रमणको महामारीले गर्दा गलैंचा घरमै थन्किएको छ।

चीनसँगको नाका बन्द भएपछि गलैंचा नबिकेको हो। ‘यतिकै घरमा बसेर पनि केहि काम छैन। बनाएको गलैँचा पनि बेच्ने ठाउँ छैन,’ डोङ्गाले भनिन्, ‘तिब्बतसँगको सिमाना बन्द हुँदा समस्या भएको हो।’

डोङ्गासहित ओलाङचुङगोलाका महिलाको मुख्य काम गलैंचा बुन्नु हो। प्रत्येक घरमा अहिले कम्तीमा १५ वटा बिक्रीका लागि तयार भएका गलैंचा छन्। यहाँको गलैंचाको मुख्य बजार तिब्बत हो। तिब्बतले नेपालसँगको टिपताला नाका माघयता बन्द गरेको छ। नेपालतर्फ पनि चार महिनासम्म बजार पसल बन्द थिए।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

एउटा गलैंचा बुन्न १२ देखि १५ दिन लाग्छ। प्रतिगोटा मूल्य १० देखि २० हजार रुपैयाँसम्म पर्छ। गलैंचाको कच्चा पदार्थ धागो चीनबाटै ल्याइन्छ। सेतो धागो ल्याएर घरेलु झारपातको प्रयोग गरेर त्यसलाई विभिन्न रंगको बनाइने डोङ्गाले बताइन्। तान लगाएर हातले बुनेको गलैँचा निकै आकर्षक र खप्ने भएकाले राम्रो बजार पाउन थालेको थियो। तर, सबै काम हातले गर्नुपर्ने हुँदा लगानी धेरै हुन्छ। त्यसैले खासै धेरै फाइदा हुँदैन।

‘गलैँचा बुन्नका लागि धागो तिब्बतबाट नै ल्याउनु पर्छ। बिक्री पनि त्यही गर्ने हो,’ पासाङ छोकी शेर्पाले भनिन्, ‘सबै हातैले बनाउने हुँदा महँगो पर्न आउँछ तर यताको बजारमा बिक्री नै हुँदैन।’

तीन हजार २०० मिटर उचाईमा रहेको यो बस्तीमा अन्नबाली उत्पादन हुँदैन। जीविकोपार्जको आधार नै गलैंचा र पशुपालन हो। याक÷चौंरी र गलैंचा बेचेर यहाँका बासिन्दा गुजारा चलाउने गर्दछन्। चीन र नेपाल दुवैतर्फको बजार बन्द हुँदा व्यवसाय ठप्प भएको र अब स्थानीय तहको योजनाको नै आम्दानीको स्रोत बनेको छ।

ADVERTISEMENT

‘अहिले चिनसँगको कारोबार ठप्प छ,’ वडा नम्बर ७ का वडाध्यक्ष छेतेन भोटेले भने, ‘अहिले त स्थानीय तहको योजनाको काम मात्र भैरहेका छन्। त्यसैमा स्थानीय लागेका छन्।’

ओलाङचुङगोलामा ५३ घर परिवारको बसोबास छ। यहाँबाट वार्षिक ५०० भन्दा बढी गलैँचा तिब्बतको बजारमा निर्यात हुने गरेको वडा कार्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै, कोसेलीको रुपमा काठमाडौ र अमेरिकासम्म पनि यहाँको गलैंचा पुग्न गरेको छ।

Share146Tweet91SendShare
Previous Post

सम्बन्ध सुमधुर राख्न गोरखामा चालकलाई ट्राफिक प्रहरीको पहिलो ‘नमस्कार’

Next Post

सन्दीप लामिछाने आबद्ध जमैकाको खेल आज राति

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

सन्दीप लामिछाने आबद्ध जमैकाको खेल आज राति

नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ताका लागि आन्तरिक

बाँकेका १२ चेली बेपत्ता कोरोनाको कहरले पनि रोकिएन मानव बेचबिखन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?