ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ईन्टरनेट सुबिधा बिस्तारका लागि साँसद अथकको प्रयास

जावेद अन्सारी by जावेद अन्सारी
१०:४२ मध्यान्ह, भदौ २२, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके भदौ २२ गते ।
बाँकेका विकट क्षेत्रमा प्रभावकारी फोन तथा ईन्टरनेट सेवा विस्ताकालागि छलफल गरीएको छ । बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथकको पहलमा दुरसँचार बिस्तारका लागि सोमबार जिल्ला प्रशासन कार्यलय बाँकेमा छलफल गरीएको हो ।

विशेष गरि बाँके क्षेत्र नं. १ मा पर्ने कचनापुर, कुसुम, गुर्दनगौरी, खयर भट्टि क्षेत्रमा मोबाइल फोन र इन्टरनेटको सुबिधा बिस्तारकालागि पहल सुरु गरीएको हो ।

दुरसंचारका टावरहरु निर्माण गर्नुपर्ने र उक्त टावरहरु निर्माण गर्दा बन क्षेत्रमा पर्ने र बनको ऐन कानुन अनुसार बन क्षेत्रमा इ.आइ.ई. प्रतिबेदन नभइ कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको हुँदा समस्या भएको बन डिभिजन कार्यालय बाकेका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । क्षेत्र नं. १ मा संचारको पहुँच नभएका स्थानहरुमा इआइई प्रतिबेदन तयार गरि टावर निर्माण कार्य अगाडी बढाउने समझदारी भएको छ ।

सोमबार बसेको उक्त बैठकमा राप्तीसोनारी गाउपालिका वडा नं. ४ मा पर्ने गुर्दनगौरी खयर भट्टी क्षेत्रमा शसस्त्र प्रहरीको पोस्ट स्थापना गर्न तत्काल नापी कार्यालय र शसस्त्र प्रहरी सहितको कर्मचारी पठाईने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

सँघिय साँसद अथकले इ.आइ.इ. रिपोर्टका लागि तत्काल पहल गर्ने बताएका छन । उक्त क्षेत्रमा दुर सँचारका टावरहरु निर्माण नहुँदा स्थानियहरु संचार सुबिधाबाट बन्चित हुँदै आएका छन ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ मार्फत बोलाइएको उक्त बैठकमा बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथक, जिल्ला बन कार्यालयका प्रमुख मोहन प्रशाद श्रेष्ठ, दुरसँचार कार्यालय नेपालगञ्जका प्रमुख नरेश कुमार यादव, शसस्त्र प्रहरी प्रमुख सहितको उपस्थितिमा रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आज ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७३६ जना संक्रमण मुक्त

Next Post

जिवन ज्योती स्कुलको मृगौला पिडीत बोहरालाई २० हजार सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post

जिवन ज्योती स्कुलको मृगौला पिडीत बोहरालाई २० हजार सहयोग

पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्रि गरेको आरोपमा ३ जना पक्राउ

प्रदेश पाँचमा संक्रमितको संख्या ७ हजार नाघ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?