ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा रक्तदान कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ बिहान, भदौ २५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास



ताहिर शेष राई (साहिल)
बाँके भदौ २४ गते ।
लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपाल र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन प्रतिष्ठान स्तर केन्दीय कमिटी नेपालगंजको आयोजनामा “रक्तदान जीवनदान” कार्यक्रम समापन गरेको छ ।

रक्तदान कार्यक्रममा मेडिकल कलेजमा कार्यरत चिकित्सक, कर्मचारी, हेल्पर, क्लिनर तथा सर्वसाधारण लगायत गरि करीब तीस जनाले रक्तदान गरेका हुन् । लर्डबुद्ध एजुकेशन एकेडेमी लि. अन्तर्गत नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा दुर्गम क्षेत्रबाट सुत्केरी हुन आउने महिलाहरुलाई रगतको अति आवश्यक पर्ने भएकोले रक्तदान कार्यक्रम गरेको हो ।


समस्यामा परेका महिलाहरु र अन्य बिरामीहरुलाई समेत टेवा पुग्नका लागि कर्मचारी युनियनले “रक्तदान जीवनदान” अभिप्राय कार्यक्रम गरेको छ । विश्वभरि कोरोनाको विषम परिस्थितीलाई मध्येनजर गर्दै रक्तको आभावका बेला बिरामीहरुलाई टेवा पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम गरेको युनियनका अध्यक्ष मुनीर खानले जानकारी दिनु भयो ।


कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष तथा सभापति मुनीर खान, प्रमुख अतिथी टी.एन. रावत, लर्डबुद्ध एजुकेशन एकेडेमीका प्रबन्ध सञ्चालक तथा कार्यक्रमका विशिष्ट अतिथी डा. सुरेश कुमार कानोडिया, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कर्मचारी संगठन केन्द्रीय कमिटी कोहलपुरका सभापति कुशमाखर बस्याल, उपसभापति मुस्लिम खान, महिला उपसभापति सुमन गिरी, महासचिव रत्ना गिरी, कर्मचारी संगठन विभागीय अध्यक्ष अशोक कुमार दीक्षित, कर्मचारी संघ केन्द्रीय कमिटीका अध्यक्ष यम बहादुर खडका, उपभापति डा. पंकज कुमार गुप्ता, विभागीय अध्यक्ष चन्द नारायण मण्डल, सचिव विजय कुमार त्रिपाठी, प्रदेश नं. ५ का स्वास्थ सचिवालय सदस्य अब्दुल हुसेन खाँ, अस्पताल मेट्रोन ममता शर्मा, फिजिसियन डा. सुभाष योगी, नवजात तथा बालरोग विशेषज्ञ डा. पियुष कुमार कानोडिया, पैथोलोजिष्ट डा. सुवर्ण आचार्य लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रम उदघाटनमा बोल्दै डा. कनोडियाले भन्नू भयो “रक्तदान जीवनदान” हो रक्तदान गर्नले मानिसको शरीरमा कुनै नोक्सानी नहुने र शरीरमा नयाँ सेलका फ्रेश रगत निर्माण हुने गर्दछ । रक्तदानले बिरामीहरुले नयाँ जीवन पाउने गर्दछन् । उता युनियनले गरेको रक्तदान दुर्गम क्षेत्रबाट उपचार गराउन आउने बिरामीहरुको स्वास्थ्यमा मद्दत पुर्‍याउने बताए ।

रक्तदान कार्यक्रममा सहयोगका लागि खटिएका नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष रईस शाही, सह–सचिव नुतन सिंह, कोषाध्यक्ष सुमिता कनौजिया, सदस्य सुनिता तिवारी, रिता बोहरा, शारदा क्षेत्री, राजित राम यादव तथा स्वयम् सेविका एंगिरा रेग्मी, झरना बुढाथोकी, कोहेनूर फारुकी, शर्मिला थापा, अर्चना श्रेष्ठ, लगायत कर्मचारीहरुले ब्लड प्रेसर चेकजाँच गरी रक्तदाताहरुलाई सहयोग गरेका थिए ।

कर्मचारी युनियनका अध्यक्ष तथा सभापति मुनीर खानले रक्तदान कार्यक्रमलाई सफल भएकोमा सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो । कर्मचारी युनियनका सचिव अनिता थापाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

साहीत्यकार गैरेको पहिलो कृति लकडाउन प्रकाशनको तयारीमा

Next Post

बाँकेमा आज ३६ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
Next Post

बाँकेमा आज ३६ जना डिस्चार्ज

नेपालगन्जका स्वास्थ्य शाखा प्रमुख चन्दलाई कोरोना पोजेटिभ

भेरी अस्पताल नेपालगञ्जमा कोरोना विशेष अस्पताल सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?