ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सीमामा खटिएका सशस्त्र प्रहरीलाई १३ वर्षपछि सुरक्षित आवास

जावेद अन्सारी by जावेद अन्सारी
११:३५ बिहान, भदौ २७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

कपिलवस्तु भदौ २७ गते ।
सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाका लागि खट्दै आएका कपिलवस्तुमा सशस्त्र प्रहरीले १३ वर्षपछि सुरक्षित आवास पाएका छन्।

विजय नगर गाउँपालिका–५ डालपुर र कृष्णनगर नगरपालिका–६ भिल्मीमा भवन निर्माण भएपछि सशस्त्र प्रहरीलाई सजिलो भएको छ। यसअघि उनीहरू पुरानो तथा जीर्ण भवनमा बसेर काम गर्दै आएका थिए। नव निर्मित भवनमा कार्यालय, जवान ब्यारेक, वास सुविधासहितको शौचालयसमेत रहेको छ।

नव निर्मित दुई बिओपी (बोर्डर आउट पोस्ट) भवनको शुक्रबार उद्घाटन गरिएको छ। विन्दवासिनी बाहिनी प्रदेश ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले भवन उद्घाटन गरेका छन्। भवन उद्घाटन गर्दै बाहिनीपति प्रधानले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न समेत अनुरोध गरेका थिए।

डालपुरमा १३ वर्षअघिदेखि सुरक्षा बेस स्थापना सञ्चालनमा रहेको थियो। २०६४ सालमा कपिलवस्तुका चर्चित नेता मोइद खाँको हत्यापछि भड्किएको हिंसालाई नियन्त्रण गर्न डालपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको थियो। २०७५ माघ २ मा नेपाल सरकारको निर्णयअनुसार बिओपीको रूपमा स्तारोन्नति भएको थियो।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

भिल्मीमा २०७० सालमा बिओपी स्थापना भए पनि सुरक्षित भवनको प्रबन्ध रहेको थिएन। डालपुरको भवन एक करोड ९३ लाख र भिल्मीमा रहेको भवन ७५ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए।

भवन निमार्णपछि सशस्त्र प्रहरीलाई काम गर्न अझ सजिलो हुने विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन्। डालपुरमा बिओपी निर्माणका लागि स्थानीयले १४ लाख रुपैयाँ संकलन गरेर १८.५ कट्ठा जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

झन्डै ६ महिनादेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लागेका कारण ११ लाख श्रमिकको जीवन संकटमा

Next Post

सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन, जिल्लाका किसानहरू स्याउ खेतीप्रति आकर्षित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

सल्यानमा यो वर्ष तीन सय ९० मेट्रिकटन स्याउ उत्पादन, जिल्लाका किसानहरू स्याउ खेतीप्रति आकर्षित

बिभिन्न ५ वटा उद्योगको सेनिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था बिभागद्वारा आग्रह

सरकारले यसरी बनाउँदैछ नागढुङा सुरुङमार्ग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?