ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठेक्का रद्द गरि ९ बर्ष अघि सम्झौता भएर रोकी राखेको काम अव प्राधिकरण आफैले गर्ने निर्णय

जावेद अन्सारी by जावेद अन्सारी
१२:२४ मध्यान्ह, अशोज १०, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज १० गते ।
नेपाल बिद्युत प्राधिकरणले राप्तीसोनरी र नरैनापुर बिद्युतीकरणका लागि श्री गौरी पार्वती र श्रीम उष्मा र जनरल जेभीसंग भएको बिद्युतीकरणको ठेक्का रद्ध गरे संगै सो क्षेत्रका जनताले अव चाडो बिद्युत सेवा पाउने भएका छन ।

हालै नेपाल बिद्युत प्राधिकरणले ठेकेदार राजेन्द्र मिश्र संग ९ बर्ष अघि सम्झौता भएर रोकी राखेको काम अव प्राधिकरण आफैले गर्ने निर्णय गरे संगै अव सो क्षेत्रमा बिद्युत बिस्तारको काम सहज भएको हो ।
बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख,इन्जिनियर मुनेन्द्र ठाकुरले ९ बर्ष अघि भएको सम्झौत रद्ध गरिएको जानकारी दिए ।

राजेन्द्र मिश्र प्रोपाइटर रहेको श्री गौरी पार्वती र श्रीम उष्मा जनरल जेभीको नाममा बिगत ९ वर्ष देखि ओगटी बदनीयत पूर्ण रुपमा हालसम्म साबिकको बैजापुर र नरैनापुरको बिद्युतीकरणको काम अबरुद्व भएकाले ठेक्का रद्धसंगै अव जनताले छिटै बत्ति बाल्न पाउने बाँके क्षेत्र नं १ का साँसद एंव नेकपा नेता महेश्वर गहतराज अथकले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिए ।

ठेक्का टेन्डर भएर पनि जनताले बत्ती बाल्न त कता हो कता उनिहरु बाट काम सुरु भएको समेत देख्न नपाएको स्थिति बनेकाले अनिश्चय र लज्जाजनक अवस्थाको अन्त्य गर्न मन्त्रालय,नेपाल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयमा पटक पटक धाएका संसद अथकले आफु र सञ्चार माध्यमको निरन्तर खवरदारी पछि प्राधिकरण सो निर्णयमा पुग्नु खुशिको कुरा भएको बताए ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

उनले जनताको बिद्युत उपयोग गर्न पाउने कुरालाई पुरा गर्ने संकल्प र दृढताका साथ उक्त ठेक्का रद्व गरिएको भन्दै बिद्युतीकरणको काम अव तत्काल तिव्रतापूर्पक अगाडी बढ्ने बताए।
उनले महत्वपूर्ण निर्णय राज्यको हित जनताको सर्वोपरि हितलाई केन्द्रमा राखि दृढता पूर्वक गरेकोमा उर्जा मन्त्रालय ,नेपाल बिधुत प्राधिकरण र सम्बन्धीत राष्ट्रसेवक अधिकारीहरुलाई विशेष बधाई तथा धन्यवाद दिएका छन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

धार्मिक संगठनहरुको चेतावनी एक हप्ताभित्र धार्मिक स्थलहरु खुल्ला नगरे आन्दोलनमा उत्रिने

Next Post

रौतहटमा दम्पतीमाथि आक्रमण, श्रीमतीको हत्या

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post

रौतहटमा दम्पतीमाथि आक्रमण, श्रीमतीको हत्या

प्रभावकारी बन्दै टोल पढाइ कार्यक्रम टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

बर्दियामा क्याम्पस प्रमुखको कोरोनाबाट मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?