ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्वाद समूहको पहल नरैनापुरमा इलाका प्रशासन पुनस्र्थापनाको तयारी

जावेद अन्सारी by जावेद अन्सारी
१०:४५ बिहान, अशोज १५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असोज १४ गते ।
नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय लगायतका सेवा प्रदायक कार्यालय पुनस्र्थापनाको लागि सम्वाद सहजीकरणलाई सशक्त बनाइदैछ । पाच वर्ष अघि नेपालगञ्जमा खुम्चीएको प्रशासन कार्यालय पुनस्र्थापनाको माग र पहल विफल भएपछि सम्वाद समूह बाँकेले सरोकार पक्षसँग निरन्तर सम्वाद प्रक्रिया अघि बढाएको हो । राज्यको सशक्त र प्रभावकारी उपस्थिती नरहेको नरैनापुरमा नागरिकता लगायत सरकारी सीफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन नेपालगञ्ज पुग्नु पर्ने विवशता कायमै रहेपछि नरैनापुर गाउँपालिकाले पनि आवश्यक पहलका लागि सक्रियता देखाएको छ ।

इलाका प्रशासन कार्यालय लगायतका कार्यालय पुनस्र्थापना गरि सहज सेवा प्रवाहको बातावरणका लागि सहजीकरण गरिदिन नरैनापुर गाउँपालिकाले गत जेठ ८ गते सम्वाद समूह अन्तर्गत सम्वाद सहयोगी समूह नरैनापुरलाई अनुरोध गरेको थियो । सम्वाद सहयोगी समूह नरैनापुरको संयोजनमा बुधबार नरैनापुर गाउँपालिकामा सेवा प्रदायक कार्यालयको पुनस्र्थापन र सेवा प्रवाहको सहज बातावरण बनाउन सरोकारवालाबीच आवश्यक सम्वाद सहजीकरण गरिएको हो ।

जिल्ला समवय समितिका प्रमुख अजय कमार श्रीवास्तव, समन्वय अधिकारी लोक बहादुर सुनार, नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तीयाक शाहको विशेष उपस्थितीमा गरिएको अन्तर सम्वादमा कानून प्रदत अधिकार र सेवा प्राप्त गर्ने बातावरण सिर्जना गर्न सामुहिक पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुख, सुरक्षा यूनिटका प्रमुख, वडा अध्यक्ष र सम्वाद सदस्यवीचको अन्तर सम्वादमा इलाका प्रशासन कार्यालय, छोटी भन्सार, नापी, पशु क्वारेटाइन पुनस्र्र्थापन र सेवा प्रवाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा आवश्यक पहल गर्नु पर्ने सुझाइयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाई र सम्वाद सहसहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष शाहले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय र शाखा पुनस्र्थापनाको ढीलाई अब स्वीकार्य नहुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिृकृत महेन्द्र जंग शाहीले नागरिकता प्राप्ती लगायतका सेवा पाउन असहज भएकाले थप सेवालाई पनि प्रभावीत बनाई रहेको गुनासो गर्नु भयो ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

कार्यक्रममा वडा न २ का अध्यक्ष मसुद अहमद शाह, वडा न ४ का अध्यक्ष दिनेश शर्मा, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा लगायतले पनि आफनो भनाई राख्नु भएको थियो । सम्वाद समूह बाँकेका सहजकर्ता चौलागाईसँगको सम्वादमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले इलाका प्रशासन कार्यालय स्थापनाको तयारी भएपनि त्यहाँ अधिकृत नपठाइदा ढिलाई भएको स्वीकार्नु भयो ।

अन्य सेवा प्रदायकको सेवा बारेपनि गाउँपालिकाकै समन्वयमा सम्वद्ध कार्यालयसँग पहल गरिने उहाँले विश्वास दिलाउनु भयो । सम्वाद समूह बाँकेले जिल्लास्थित सम्वद्ध सरोकार निकायसँग थप सम्वाद सहजीकरण गर्ने तयारी गरेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेको खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालन, मन्त्री पौडेलद्धारा उद्घाटन

Next Post

बाँकेमा आज एक जनामात्र डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

बाँकेमा आज एक जनामात्र डिस्चार्ज

कोरोनाबाट कोहलपुरमा दुईजनाको मृत्यु

बुटवलमा ८० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?