ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लालपुर्जा खोज्दा राजधानी ‘उपहार’

जावेद अन्सारी by जावेद अन्सारी
८:१६ मध्यान्ह, अशोज १८, २०७७
380
सेयर
380
VIEWS
ShareTweetSendShare

दाङ असोज १८ गते।
भालुवाङ क्षेत्रमा बस्ती बसेको चार दशक भयो। यहाँका १ हजार ५ सय परिवारकोआफू बसेको घर र जमिनको लालपुर्जा पाउने चाहना अझै पूरा भएको छैन। तर, भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि स्थानीयमा खुसीयाली छाएको छ। ‘प्रदेश राजधानी बनाउने कुराले औधी खुसी भएका छौ’, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले भने, ‘लालपुर्जा खोजेको ठाउँमा राजधानी पाइने भयो।’ राजधानीसँगै बस्ती स्थायित्वको विश्वाससमेत बढेको पोख्रेलको भनाइ छ।

‘अब लालपुर्जा पाउँदै गरौंला तर पहिले राजधानीको निर्णय कार्यान्वयन होस्’, उनले भने। सुगम जिल्ला भए पनि विकासका दृष्टिले पछि परेको क्षेत्र हो भालुवाङ। त्यो पनि ऐलानी जग्गामा बसेको बजार क्षेत्र। तर,अब यो क्षेत्र राजधानीका नामले चर्चित हुने स्थानीय को विश्वास छ। संघका अध्यक्ष पोख्रेलले राजधानीको निर्णयसँगै यो क्षेत्रमा विकासले फड्को मार्ने विश्वास गरे। प्रदेशको मध्यभागमा रहेको भालुवाङलाई ‘भर्जिन ल्यान्ड’कै रूपमा चित्रण गरिँदै आएको थियो। यद्यपि नाम भने कहिले कसैले उल्लेख गरेनन्। सरकारले एकै पटक राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेको हो।

राजनीतिक रूपमा गुमनामजस्तै रहेको भालुवाङलाई राजधानी प्रस्ताव गरिएपछि चर्चामा आएको छ। यो विषय भालुबाङ क्षेत्रलाई भने ‘सरप्राइज’ नै बनेको छ। यो क्षेत्रमा राजधानी व्यवस्थापनमा भने केही चुनौती र जटिलता देखिएको छ। भौतिक पूर्वाधार निर्माणमा करोडौं रकम खर्चिनुपर्ने हुन्छ। राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश सरकारले गाउँपालिकाभित्रको क्षेत्रलाई राजधानी बनाउने निर्णय गर्नु स्वागतयोग्य भएको बताए। सबैको केन्द्रमा पर्ने स्थान भएकाले उपयुक्त रहेको उनको भनाइछ। आवश्यक पूर्वाधार र क्षेत्र निर्माणमा पूर्ण रूपमा गाउँपालिका लाग्ने र जिम्मेवारी बहन गर्ने बताए।

भालुवाङ क्षेत्रले तीन जिल्लालाई छोए पनि अन्ततः प्रदेश ५ को राप्ती गाउँपालिका क्षेत्र केन्द्रित हुने देखिन्छ। राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ नै हो।प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको थियो। उक्त प्रस्ताव शुक्रबारै प्रदेशसभामा पेस गरियो। यसलाई दाङका बासिन्दाले स्वागत गर्दे प्रदेश सरकारलाई धन्यवादसमेत दिएका छन। गाडी चलेपछि बसेको बस्ती चुरे पहाडको फेद र राप्ती नदी किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको क्षेत्र हो।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने भालुवाङ पूर्वी दाङको अहिलेको मुख्य बजार हो। प्यूठान हुँदै रोल्पा जाने राजमार्ग यहींबाट छुट्टिन्छ। प्यूठान र रोल्पा जाने नाकासमेत बनेको छ, भालुवाङ क्षेत्र। भालुवाङको खास बजार पहिले पूर्वपश्चिम राजमार्गभन्दा पूर्वतर्फ थियो ।रोल्पा, प्यूठानका बासिन्दा त्यहीँ किनमेल गर्न आउँथे। तर, जब पूर्वपश्चिम राजमार्ग त्यो बजारभन्दा पश्चिमबाट बन्यो तब राजमार्गलाई छोएको ठाउँमा नयाँ बजार बस्यो। नयाँ बजारलाई पुल्चोक नामकरण गरियो। अन्नपूर्ण पोष्टबाट

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा अवैध २५ थान मोबाइल सेटसहित सोनि पक्राउ

Next Post

मुख्यमन्त्री पोखरेल चढेको गाडिमा बुटवलवासीले गरे ढुङ्गा प्रहार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

मुख्यमन्त्री पोखरेल चढेको गाडिमा बुटवलवासीले गरे ढुङ्गा प्रहार

भोलि सोमबार पनि बुटवल बन्दको घोषणा

प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ११ हजाजर नाघ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?