ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चर्चामा भाुलवाङ : ‘मौरीघाटमा तत्काल प्रदेशसभा बैठक र मन्त्रालय राख्न सक्ने संरचना छ’

जावेद अन्सारी by जावेद अन्सारी
८:५८ बिहान, अशोज १९, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ असोज १९ गते ।
देउखुरीको भालुवाङ क्षेत्र अहिले चर्चामा छ । ५ नं प्रदेश सभामा दाङको भालुवाङलाई केन्द्रबिन्दु मानेर स्थायी राजधानीका लागि प्रस्ताव दर्ता भएपछि यो क्षेत्र चर्चामा रहेको हो ।

भालुवाङमा राजधानी भएपछि यहाँ तत्कालिन आवश्यक पूरा गर्ने पूर्वाधार छ कि छैन भनेर विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फ मौरीघाटमा २०५० सालमा राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार तयार पारिएको थियो ।

१६ बिघा क्षेत्रफलमा फैलिएको यहाँको संरचनाले तत्काल प्रदेशसभा बैठक र मन्त्रालयहरु स्थापना गरेर सञ्चालन गर्न सक्ने आधार रहेको छ । २२ ओटा ठूला पक्की घर छन् । सरकारले चाहेमा प्राविधिक शिक्षालयलाई विकल्प दिएर संरचनाहरु प्रयोग गर्न सक्ने प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले बताउनु भयो ।

‘राज्यको सम्पत्ति हो । राज्यले चाह्यो भने प्रयोग गर्न सक्ने भयो । यहाँ ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको भविष्य नबिग्रने गरी विकल्प दिएर संरचना प्रयोग गर्न सकिन्छ’ चौधरीले भन्नुभयो-‘मन्त्रालय र प्रदेश सभा राख्न सक्ने संरचना हामी कहाँ छ ।’
शिक्षालयमा अहिले कोरोना उपचारको लागि आइसोलेशन केन्द्र राखिएको छ । ठूलो हलदेखि मन्त्रालय स्थापना गर्न सकिने पक्की संरचना रहेको तत्काल प्रदेश सभा बैठक र मन्त्रालयहरु स्थापना गर्न सकिने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिकाभित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भइसकेको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताउनु भयो ।

राजधानी स्थापनाको लागि सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने गाउँपालिकाले बताएको छ । ‘हामीसँग एक हजार बिघा जग्गा छ । त्यो जग्गाको सम्भाव्यता अध्ययन पनि भएको छ’ उहाँले भन्नुभयो-‘तत्काल प्रदेशसभा, मन्त्रालय र क्वाटरहरु राख्न सकिने संरचना पनि छ । त्यसको लागि प्राविधिक शिक्षालयको व्यवस्थापनको लागि पूर्वाधार बनाउनुपर्ने हुन्छ ।’

तत्काल प्रदेशसभा बैठक बस्न सक्ने, मन्त्रालयहरु स्थापना गरेर प्रशासनिक कामहरु अघि बढाउन पूर्वाधार अभाव नहुने दाबी गर्नुभयो । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले प्रदेश राजधानीको लागि पूर्वाधार बनाउन जग्गाको कुनै अभाव नहुने बताउनु भयो ।

ADVERTISEMENT

राजधानी बनाउन चाहिने जति जग्गा उपलब्ध गराउन सकिने उहाँले बताउनु भयो । यादवले भन्नुभयो-‘सरकारले जायज निर्णय गरेको छ । अब प्रदेशसभाबाट पारित हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।’

शितगंगा नगरपालिका वडा नं. ८ वडा अध्यक्ष रुकबहादुर आलेले शितगंगा नगरपालिकालाई जोडेर राजधानीको प्रस्ताव आएकोमा खुसी व्यक्त गर्नु भएको छ । प्रदेश राजधानीको बहस सुरु भएपछि धेरैको चासो शिक्षालयमा केन्द्रीत भएको छ । तर, प्रदेशको राजधानी नयाँ संरचना बनाएर अघि बढाउने परिकल्पना गरिएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका राप्ती नदीको किनार(राप्ती) उपत्यका देउखुरीमा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पेश गर्नु भएकाे हाे ।

स्थायी राजधानीको प्रस्ताव दर्ता भएसँगै देउखुरी उपत्यकामा अनौपचारीक छलफल र अड्कलबाजीहरु सुरु भएका छन् । प्रदेश संसदमा दर्ता भएको प्रस्तावमाथि सोमबारदेखि छलफल सुरु हुँदै छ । प्रदेश सरकारले शुक्रबार प्रस्ताव दर्ता गरेको थियो ।
उज्यालो अनलाइन

Share150Tweet94SendShare
Previous Post

प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ११ हजाजर नाघ्यो

Next Post

बाँकेमा आज ४८ जनाले कोरोना जिते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

बाँकेमा आज ४८ जनाले कोरोना जिते

कम्युनिस्ट पार्टीको सदस्यलाई अमेरिकाले पीआर र नागरिकता नदिने

त्रिभुवन विमानस्थलबाट भारतीय सेना हटाऔंः पुर्व मन्त्री रावल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?