बुटवल असोज १९ गते ।
जसपा प्रदेश नं ५ का प्रदेश सांसदहरूद्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको आधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराइएको छ।
जसपाद्वारा प्रदेश ५ को नाम पहिचानको आधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न उक्त संशोधन प्रस्ताव दर्ता गराइएको हो ।
प्रदेश सभाको जनता समाजवादी पार्टीको संसदीय दल प्रदेश न ५ को नेता सहसराम यादव ले प्रस्ताव दर्ता गराएको तत्कालीन समाजवादी पार्टी प्रदेश ५ का अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो ।
Discussion about this post