ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सडक अतिक्रमण गरि व्यवसाय नगर्न नगरपालिकाले दियो चेतावनी

जावेद अन्सारी by जावेद अन्सारी
९:३५ मध्यान्ह, अशोज २०, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असोज २० गते ।
कोहलपुर नगरपालिकाले व्यवसायका नाममा नगर क्षेत्रका मुख्य सडक अतिक्रमण गरि व्यवसाय सञ्चालन गरिदाँ नगर क्षेत्र अस्तव्यस्त भएको भन्दै फेरी व्यवसाय नगर्न चेतावनी दिएको छ । नगर क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग, रत्न राजमार्ग र चौराहा लगायतका क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरि व्यवसाय नगर्न नगरपालिकाले चेतावनी दिएको हो ।

तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुरको चौराहा र राजमार्ग क्षेत्रमा विभिन्न व्यक्तिहरुले व्यवसाय सञ्चालन गर्दै आएका छन् । दैनिक सडक क्षेत्रमा व्यवसाय गरेर जिविकोपार्जन गर्दै आएका ठेलागाडा, फूटपात पसल, घुम्ती लगायतलाई अव्यवस्थित रुपमा व्यवसाय नगर्न नगरपालिकाले चेतावनी दिएको छ । नगरपालिकाद्धारा जारी एक सूचनामा अन्य व्यवसायका साथै सवारी साधन, ई–रिक्साहरु अव्यवस्थित रुपमा पार्किङ गरिएको हुँदा पटक–पटक सूचना जारी गर्दा समेत अटेरी गरिएको बताइएको छ ।

उक्त स्थानमा व्यवसाय नगर्नु नगराउनु भन्ने आदेशको समेत अवज्ञा भइरहेको उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिृकतको नाम नै उल्लेख नगरि जारी गरिएको सूचनामा फेरी उक्त क्षेत्रमा व्यवसाय गरिरहेकाहरुलाई सचेत रहन सूचना जारी गरिएको हो । ‘सचेत रहन यो सूचना जारी गरिएको छ । आदेश अवज्ञा गरेको पाइएमा फूटपातमा भएका सामग्री समेत जफत गरिनेछ ।’

उक्त सूचनामा भनिएको छ । आदेश अवज्ञा गरिएको खण्डमा स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाको अनुगमन टोली सूचना विपरित फूलपातमा राखिएका मालसमानहरु लिलाम समेत गरिने चेतावनी दिइएको हो । कोरोना कहरका कारण बन्द अवस्थामा रहेका व्यवसाय विस्तारै खुल्दैछन् । यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बजार क्षेत्र अव्यवस्थित भएकोले व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न जानकारी गराइएको जानकारी दिए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

प्रदेश ५ को राजधानी तोकिएको र नामाकरण गरिएको खुशियालीमा आज कोहलपुरमा दीप प्रवज्वलन

Next Post

बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै

यसपाली नेपाली लुटिएका गुनासा आएका छैनन्ः इन्चार्ज गिरी

नेपालगन्जमा सवारी दुर्घटना, मर्निंङवाकमा हिडेका दुई सहित ४ घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?