ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाकामा किन लाग्यो अचानक मानिसहरुको भीड ?

जावेद अन्सारी by जावेद अन्सारी
४:३० मध्यान्ह, अशोज २२, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

भिम पौडेल

बाँके असोज २२ गते ।
नेपालगन्जको जमुनाह नाकामा विहीबार मानिसहरुको अस्वभाविक भीड लागेको छ । अत्यावश्यक कामबाहेक पनि भारत जानेहरु बढ्न थालेपछि नाकामा कडाइ गरिएको जमुनाह प्रहरी चौकीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । अत्यावश्यक कामका लागि भारत जान दिने गरेका थियौं तर सानातिना र आवश्यक नभएका मान्छेहरु पनि भारत जान थालेपछि कडाइ गरिएको हो उहाँले भन्नुभएको छ ।

औषधिउपचार, रोजगारीलगायतका अत्यावश्यक कामका लागि भारत जान दिने गरिएको छ । रोजगारीका लागि भारत जानेहरुलाई आधारकार्ड देखाएर जान दिने गरिएको छ भने औषधिउपचारका लागि औषधिको पर्चा देखाएर जान दिने गरिएको थियो । विभिन्न वहाना बनाएर अनावश्यक मान्छेहरु पनि भारत जान थालेपछि कडाइ गरिएको इन्चार्ज गिरीको भनाइ छ । नाकामा अनावश्यक भीडभाड हुँदा कोरोना भाइरसको जोखिम बढेको छ ।

सरकारले भीडभाड नगर्न र सामाजिक दुरी कायम गर्न भने पनि जमुनाह नाकामा भने त्यसको ठाडै वेवास्ता गरिएको छ । कोरोना भइरसको संक्रमण दैनिकरुपमा बढ्दै गएपनि नागरिकहरु भने कोरोना नै नभए झै गरिरहेका छन् । नागरिकहरुको गैरजिम्मेवार बन्दा जोखिम झन बढेको छ । नागरिक सचेतना जगाउन सम्बद्धहरु जोडतोडका साथ लाग्न जरुरी देखिएको छ । अनावश्यकरुपमा नाकामा भीडभाड गर्दा प्रहरीलाई समेत व्यवस्थापनमा चुनौति थपिएको छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

नाका व्यवस्थित गर्ने सवालमा कुनै कसर बाँकी नराखिएको बताउनुभएको छ । एकजना प्रहरी अधिकारी भन्दै थिए, प्रहरीले शान्ति सुरक्षा दिने हो, हामीले शान्ति सुरक्षा दिएकै छौं, कोरोनाबाट जोगिन भीडभाड नगर्नुहोस् पनि भनेकै छौं तर मान्नु हुन्न् । जस्ले मान्दैन उस्लाई कोरोना आफैले कारवाही गर्छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा, स्थानीय आक्रोशित, अगैयामा दुई घण्टा चक्काजाम

Next Post

कोहलपुरबाट कस्तुरिको बिनासहित दुई जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कोहलपुरबाट कस्तुरिको बिनासहित दुई जना पक्राउ

भेरी अस्पतालका कर्मचारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

बाँकेमा कोरोना संक्रमण पुष्टि भएका थप एकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?