ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल विवाह न्यूनीकरणमा पत्रकारको भुमिका बिषयक दुई दिने कार्यशाला नेपालगन्जमा सुरु

जावेद अन्सारी by जावेद अन्सारी
१०:४५ मध्यान्ह, अशोज २६, २०७७
384
सेयर
384
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असोज २६ गते ।

बाँके जिल्लामा बाल विवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा दुई दिने कार्यशाला सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सराेकार मञ्च (स्याक) नेपालले आयोजना गरेको कार्यशालामा बाँकेका विभिन्न अनलाइन र रेडियोमा कार्यरत पत्रकार सहभागी भएका छन् । कार्यशाला भोलि सम्म चल्ने छ ।

कार्यक्रममा कोभिड १९ लाई मध्यनजर गर्दै महिला पत्रकार र पुरुष पत्रकारहरुको लागि छुट्टाछुट्टै संचालन गरिएको थियो ।
पछिल्लो समय बाँकेमा बालविवाह बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि पत्रकारहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने नेपालगन्जमा आयोजित बालविवाह न्यूनिकरणमा पत्रकारको भूमिका विषयक कार्यशालाका सहभागीहरुले बताएका हुन् ।

कार्यशालामा स्याक नेपाल बाँकेका बाल विवाह रोकथाम परियोजनाका प्रबन्धक जगदिश थापाले बालबिवाह रोकथाममा पत्रकारहरुको महत्वपूर्ण भूमिका बारे पुरुष पत्रकारहरुलाई सहजीकरण गरेका थिए भने । महिला पत्रकारहरुलाई बालविवाह न्यूनीकरण ,रोकथाम र नियन्त्रणको लागि महिला पत्रकारहरुले खेल्नु पर्ने भूमिका सम्बन्धी समस्या सङ्ग कसरी जुध्ने अनि सत्यतथ्य कुरालाई समाचार बनाएर प्रस्तुत गर्ने भनी नेपाल पत्रकार महासङका पुर्व अध्यक्ष रुद्र सुबेदीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उनले बालबालिकाको हक अधिकार सम्बन्धी संविधानमा उल्लेख गरेका कुराहरु सहभागीहरु बिचमा ल्याएर खुल्ला छलफल समेत गराएका थिए।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

प्रहरीको मोटरसाइकल गस्ति सुरु

Next Post

कर्णालीमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार हुँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

कर्णालीमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार हुँदै

सार्वजनिक गाडिका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 96%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?