ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोभिड-१९ बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित

जावेद अन्सारी by जावेद अन्सारी
९:२२ बिहान, अशोज २८, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २८ गते ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै सबैभन्दा धेरै प्रभावित भएका छन्‌।

संक्रमितहरूको प्रत्यक्ष निगरानी गर्नुपर्ने हुँदा धेरै अस्पतालका स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित हुन पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक तयार पारेको विवरण अनुसार हालसम्म देशभर ९८६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌।

​यो विवरण मन्त्रालयको सिस्टममा आएको तथ्यांक मात्र हो। तर, कतिपय संक्रमित स्वास्थ्यकर्मीहरूको संख्या यो तथ्यांकमा समावेश हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन्‌।

केही समय अघिसम्म धेरै​ कोरोना संक्रमितको उपचार गर्दै आएको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै प्रभावित भएका छन्। सोही अस्पतालमा कार्यरत रहेका १०९ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

​नारायणीपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ

विराटनगरको कोशी अस्पतालमा कार्यरत ९२ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, धरान उपत्यकाकै अर्को ठूलो अस्पताल विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८९ जना स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ।

अछाममा १२ जना, बाजुरामा सात जना, बाँकेमा आठ जना र भक्तपुरमा १९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रादेशिक अस्पताल सुर्खेतमा ५० जना, धुलिखेल अस्पतालमा ३२ जना, गजेन्द्रनारायण सिंह अस्पताल २१ जना, गण्डक अस्पताल वीरगञ्ज चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जना, कलैया अस्पतालमा ६ जना, नेपाल पुलिस अस्पताल १३ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पाँच जना, वीरेन्द्र सैनिक अस्पताल १८ जना, त्रिवि शिक्षण अस्पताल ४२ जना, बयोधा अस्पताल ६ जना र विद ल्याब काठमाडौंमा नौ जनामा संक्रमण पुष्टि भएको छ।

ADVERTISEMENT

मन्त्रालयको विवरण अनुसार देशभरका विभिन्न प्रयोगशालामा काम गर्ने १०३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

काम गर्ने स्थान नखुलेको बाराका ४९ जना, धनुषामा ६२ जना, काठमाडौंमा ६ जना, रौतहटमा १६ जना, सर्लाहीमा २२ जना र सिराहा १० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।

तर, मन्त्रालयसँग काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका केही सरकारी तथा निजी अस्पतालमा काम गर्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांक आएको छैन। जसले गर्दा संक्रमित स्वास्थ्यकर्मी अझै धेरै हुनसक्ने मन्त्रालयको अनुमान रहेको जनाएको छ।

Share150Tweet94SendShare
Previous Post

आईपीएलमा हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईकाे तेस्राे जित

Next Post

बाँकेमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण, एकैदिन ८६ जना संक्रमित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

बाँकेमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण, एकैदिन ८६ जना संक्रमित

बाँकेमा आज २६ जना डिस्चार्ज

कर्मचारीमा कोरोना, कोहलपुर नगरपालिका कार्तिक ६ सम्म सिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 96%
Pressure: 1012.87mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?