ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारतबाट आउने नेपालीको चेकजाँचमा आज ‘लव’ र ‘एलेक्स’को जोडी

जावेद अन्सारी by जावेद अन्सारी
७:३२ मध्यान्ह, कार्तिक २, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २ गते ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत बाँके प्रहरीले आजबाट ‘डग स्न्यापिङ’ अभियान सुरु गरेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत बाँके प्रहरीले १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरिसकेको छ । सोही योजना अन्तर्गत आज जमुनाह नाकामा ‘डग स्न्यापिङ’ अभियानको सुरुवात गरिएको हो ।

नेपाल भारत सिमाना जमुनाह नाकाबाट नेपाल भित्रीने यात्रुहरु र उनिहरुको सामानलाई कुकुरद्वारा सुँघाएर चेकजाँच गरिएको छ । चेकजाँचमा नेपाल प्रहरीका ‘लव’ र ‘एलेक्स’ नामक दुई वटा कुकुरहरु खटिएका थिए । आज पहिलो दिन सिमा नाका जमुनाह, भन्सार कार्यालयमा रहेको होल्डिङ्ग सेन्टर तथा धम्बोझी चोकमा यात्रुहरुको सामान तथा सवारी साधनमा कुकुरद्वारा सुघाएर चेकजाँच गरिएको थियो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले चाडपर्वको समयमा सिमापारीबाट नेपाल भित्र्याइन सक्ने अबैध हातहतियार, विष्फोटक पदार्थ तथा लागू औषधहरुलाई लक्षित गरी कुकुरद्वारा सुँघाएर पत्ता लगाउनका ठूलो भूमिका निर्वाह गर्ने बाँकेका एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक रानाले सिमा नाकामा मात्र नभएर जिल्ला भित्र पर्ने राजमार्ग, बसपार्क तथा आवश्यक देखिएका स्थानहरुमा आकस्मिक रुपले ‘डग स्न्यापिङ’ अभियानद्वारा चेकजाँच गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले दशै तिहार र छठ पर्वको अवधिमा शंकास्पद ठाउँहरुमा ‘डग स्न्यापिङ’ अभियान चलाइने जानकारी दिनुभयो । बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि एसपी रानाले सुरक्षाको सवालमा नयाँनयाँ योजनाहरु कार्यान्वयन गर्दै आउनुभएको छ । उहाँले पर्व लक्षित सुरक्षा अभियान अन्तर्गत मोवाइल गस्ती, मोटरसाइकल गस्ति लगायतका योजना सुरु गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका

Next Post

एक्लैनीमा सडक विस्तार चुनौतिपूर्णः अध्यक्ष सिद्दिकी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

एक्लैनीमा सडक विस्तार चुनौतिपूर्णः अध्यक्ष सिद्दिकी

रक्षा परियोजना परियोजनाले बाँकेका चारवटा पालिकामा मानवेचविखन विरुद्धको अभियानमा काम गर्ने

नेपालगन्जको वाटरपार्क तलाउमा डुबेर अन्दाजी १० बर्षिय बालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?