ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जको बसपार्क सुनसान, व्यवसायीलाई दशैं खल्लो

जावेद अन्सारी by जावेद अन्सारी
११:५१ बिहान, कार्तिक ३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके कार्तिक ३ गते ।

सोमवार विहान लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जको बसपार्क पुग्दा सवारी चालक तथा कर्मचारी र बस व्यवसायी समितिका कर्मचारी यात्रुको प्रतिक्षामा बसिरहेका थिए। बडादशैँको दोस्रो दिन हुँदा समेत गन्तव्य जान आउने यात्रु तथा टिकट काट्न पुग्नेहरुको संख्या औलामा गन्न सकिने अवस्था थियो। विगतका वर्षमा भीडभाड र गन्तव्य जानेहरुको चहलपहलले दशैँका बेला भरिभराउ बसपार्क सुनसान हुँदा लाग्थ्यो की यसवर्ष दशैँ नै आएको छैन्।यस वर्षभने बसपार्कमा यात्रुको चाप नै नभएपछि व्यवसायी चिन्तित बनेका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको त्रासले यात्रुहरु नपाउँदा समस्या भएको बस चालक मनोज केसीले बताए। ‘यात्रु पाउनै मुस्कील भइरहेको छ’, उनले भने, ‘खाली गाडी ओहरदोहर गर्नुपर्ने बाध्यता छ।’ झण्डै ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञा खुलेपछि लयमा फर्किने आशामा रहेका व्ययवसायीहरुले दशैँका बेला घाटालाई सन्तुलन गर्ने विश्वास गरेका थिए। उनले नेपालगन्ज रुकुम बस चलाउछन् ।

तर संक्रमणको जोखिमले मानिसहरुको आवतजावत नभएपछि उनीहरु निराश बनेका छन्। घाटा पुर्ति हुने कुरा कता हो कता दर्शैँमा यात्रु नपाउँदा पेट्रोल खर्च समेत नउठ्दा समस्या भएको धनगढीका बस व्यवसायी जित बिसीले बताए। ‘विगतका वर्षहरुमा यात्रु बढी भएर गाडी नै पुग्दैन थियो,’ उनले भने, ‘यस वर्ष भने कोरोको प्रभावका कारण आम नागरिकले सार्वजनिक सवारी गर्न नै छोडिदिए।’

विगतमा काम विषेशले घर बाहिर रहेकाहरु, विद्यालय, कलेज अध्ययन गर्ने विद्यार्थीहरु दशैंको समयमा विभिन्न शहरबाट जन्मथलो फर्किने गर्दथे। तर यस वर्ष भने कोरोना प्रभाव पछि जारी लडाउनकै अवधीमा अधिकांश घर बाहिर बस्नेहरु फर्किसकेका कारण पनि सवारी साधनले यात्रु नपाएको आकलन गरिएको छ।

सम्बन्धित समाचार

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

भारतबाट फर्किनेहरु पनि लडाउनकै अवधीमा आइसकेका कारण दशैंमा पनि बाँकेको यातायात क्षेत्र सुनसान भएको हो। स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालन गरी सवारी साधन संञ्चालन गर्न अनुमती दिइएको भएपनि यात्रु नपाउदा यातायात व्यवसायीले घाटा व्यहोर्नुपर्ने निश्चित छ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँकेका जनप्रतिनिधिले प्रदेश सरकारबाट चाडपर्व खर्च नपाउने

Next Post

चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीद्वारा मठ मन्दिर सरसफाइ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
Next Post

चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीद्वारा मठ मन्दिर सरसफाइ

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

दशैँको मुखमा मुगुमा प्याजको मूल्य अकासियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?