ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दशैँको मुखमा मुगुमा प्याजको मूल्य अकासियो

जावेद अन्सारी by जावेद अन्सारी
२:२६ मध्यान्ह, कार्तिक ३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

मुगु कार्तिक ३ गते ।
नेपालीहरूको महान् पर्व बडादशैँ र तिहार नजिकिँदै गर्दा मुगुमा एक्कासि प्याजको मूल्य अकासिएको छ । साउन, भाद्र महिनामा मुगुको स्थानीय गमगढी बजारमा प्रति केजी प्याज १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म बिक्री भएको थियो । तर हिजोआज एक्कासि प्रति केजी २५० रुपैयाँमा खरिद(बिक्री भैरहेको छ ।

मुगुमा व्यावसायिक रुपमा प्याजखेती गर्ने कृषकहरु नभएको हुँदा असार(साउनमा केही कृषकहरुले थोरै(थोरै उत्पादन गरेका प्याज बजारमा आउँदा बजार मूल्य कम भएको थियो । हिजोआज स्थानीयले उत्पादन गरेका प्याज स्थानीय बजारमा अभाव भएको हुँदा ग्रहकको माग बढिरहेको हुँदा जुम्ला, कालिकोट जिल्लाबाट प्याज ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढी तिनुपर्छ । जसको लागत मूल्यमा जोड्दा हिजोआज बजारमा प्याजको मुल्य बढेर २५० रुपैयाँसम्म बिक्री गर्नुपरेको गमगढी बजारमा तरकारी पसल सन्चालन गरिरहेका राष्टराज कार्कीले बताए।

जिल्लामा विभिन्न संघ-संस्था र सरकारी कार्यालयले मुगुका कृषकहरुलाई प्याजलगायत अन्य सिजनल एवं अफसिजनल उत्पादन हुने तरकारीहरुमा लाखौँ रुपैया अनुदानबापत खर्च गरेका छन्। तर पनि सम्बन्धित ब्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकको पहिचान नगरी राजनैतिक पहुँचको आधारमा कृषक छनोट गर्ने कृषि क्षेत्रमा लगानी गर्ने प्रवृत्तिले मुगुमा प्याज लगायत अन्य तरकारीको बजार अभाव हुने गरेको ५ वर्षदेखि नियमित तरकारी व्यवसाय गर्दै आएका छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का बालचन्द्र कार्कीले बताए ।

यता जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार विगतका वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी बजारमा पाइरहेको र पछिल्ला वर्षहरुमा नेपालगन्ज, सुर्खेतबाट ल्याएर बिक्री हुने हरियो तरकारी र फलफुलको प्रयोग घटेको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

Next Post

नेपालगन्जमा ट्राफिक व्यवस्थापन फितलो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

नेपालगन्जमा ट्राफिक व्यवस्थापन फितलो

भारतबाट भित्र्याउँदै गरेको अवैध सामान विओपीद्धारा बरामद

विओपी र एसएसवीको नाकामा संयुक्त गस्ति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?