ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

आत्मघाती आक्रमण ः१८ को ज्यान गयो

जावेद अन्सारी by जावेद अन्सारी
१:०६ मध्यान्ह, कार्तिक ९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं कार्तिक ९ गते ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो । सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् ।

आक्रमणका घाइते भएका कैयौँलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।

आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, ’एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रको भवनभित्र पस्ने कोसिस गरे । सुरक्षाकर्मीहरुले उनको पहिचान गरेपछि उनले ढोकामा नै विस्फोट गराए ।’ एक स्थानीय नागरिक अली रेजाले समाचार एजेन्सी एएफपीलाई ज्यान गुमाउनेमा धेरै विद्यार्थी भएको जानकारी दिनुभयो ।

आक्रमणको समयमा अधिकांश विद्यार्थी भवनभित्र पस्नका लागि ढोकाबाहिर उभिएका थिए । उहाँले भन्नुभयो, ’शक्तिशाली विस्फोट हुँदा म त्यहाँबाट झण्डै एक सय मिटरको दुरीमा थिएँ ।’ पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ । धेरैजसो आक्रमण तालिबानले गर्दै आएका छन् ।

सम्बन्धित समाचार

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

के भइरहेछ दिल्लीको मुटुमा ?

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

७ हजार ६०० टनको भवन उठाएर चिनियाँ इन्जिनियरहरुले ६२ मिटर पर सारे

Next Post

आईपीएलमा १२७ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
के भइरहेछ दिल्लीको मुटुमा ?
अन्तर्राष्ट्रिय

के भइरहेछ दिल्लीको मुटुमा ?

१:५९ बिहान, साउन ५, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
Next Post

आईपीएलमा १२७ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

नेपालगन्जमा मोहम्मद डेको उल्लास

मोहम्मद डेमा समाजसेवीले बाँडे मास्क

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?