ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

७ हजार ६०० टनको भवन उठाएर चिनियाँ इन्जिनियरहरुले ६२ मिटर पर सारे

जावेद अन्सारी by जावेद अन्सारी
१:०२ मध्यान्ह, कार्तिक ९, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं ९ गते ।

चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सारेका छन् । इन्जिनियरहरुले सन् १९३५ मा बनेको शङ्घाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवनलाई प्रविधिको प्रयोग गरेर अन्यत्रै सारेका हुन् ।

स्थानीय प्रशासनका अनुसार यो भवन रहेको नजिकै एक नयाँ विषयमा काम सुरु गर्नुपर्ने भएकोले विद्यालयको भवन अन्यत्रै सार्ने निर्णय लिइएको हो । चीनका इन्जिनियरहरुसँग यो भवन ढाल्ने विकल्प पनि थियो तर उनीहरुले यस ऐतिहासिक भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सार्ने निर्णय लिएका हुन् ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिक सहयोगबाट भवनलाई उठाएको र एक सय ९८ खुट्टे रोबोटको सहयोगमा केही पर सारेका हुन् । स्थानीय मिडियाका अनुसार कङ्क्रिटबाट बनेको हजारौँ टनको यो भवनलाई यसको मूल ठाउँबाट झण्डै ६२ मिटर पर सारिएको हो ।

चीन सरकारद्वारा नियन्त्रित सीसीटीभी न्युज नेटवर्कका अनुसार यस भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्नका लागि १८ दिन लाग्यो । गएको अक्टोबर १५ मा यस भवन सार्ने काम सकिएको बताइएको छ । न्युज एजेन्सीका अनुसार स्थानीय प्रशासनले अब यस ऐतिहासिक भवनलाई संरक्षित गर्ने निर्णय लिएको छ र मर्मत सम्भार पनि गर्ने बताएको छ । भवनलाई एक ठाउँबाट अर्काे ठाउँमा सार्ने धेरै प्रविधि छन् तर सामान्यतया इन्जिनियरहरु यस्तो भवनलाई ठूलो प्लेटफर्म (मञ्च) को सहयोगमा निकै क्षमता भएको रेल वा क्रेनबाट खिच्ने गरिन्छ ।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

तर यस पटक चिनियाँ इन्जिरिनयरहरुले रोबोटिक लेग्सको प्रयोग गरे । चिनियाँ इन्जिरियरहरुले पहिलो पटक यस तरिका अपनाएका हुन् ।
शङ्घाईका इन्जिनियरहरुसँग भवनलाई अन्यत्रै सार्ने प्रशस्त अनुभव छ । सन् २०१७ मा एक सय ३५ वर्षअघि बनेको र झण्डै दुई हजार टन तौल भएको एक ऐतिहासिक बौद्ध मन्दिरलाई त्यसको मूल ठाउँबाट झण्डै ३० मिटर पर सारेका थिए, जसका लागि १५ दिन लागेको थियो । यस वर्षको सुरुवातमा चिनियाँ इन्जिनियरहरुले भवन निर्माणको क्षेत्रमा एक कीर्तिमान बनाएका थिए ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा कोरोना सङ्क्रमण फैलिएपछि चिनियाँ इन्जिनियरहरुले दश दिनमै एक हजार शय्याको अस्पताल बनाएर देखाएका थिए । वुहान त्यही शहर हो, जहाँ सबैभन्दा पहिला कोभिड–१९ सङ्क्रमणको आधिकारिक पुष्टि भएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

च्याउ कुहिए पछि लाखौंको घाटा बेहोर्दै सन्तवीर

Next Post

आत्मघाती आक्रमण ः१८ को ज्यान गयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २२, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:०० बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज,  पुटिनसँग भेटवार्ता गर्दै
अन्तर्राष्ट्रिय

सांंघाई शिखर सम्मेलन प्रधानमन्त्री ओलीको सम्बोधन आज, पुटिनसँग भेटवार्ता गर्दै

१०:१४ मध्यान्ह, भदौ १५, २०८२
Next Post

आत्मघाती आक्रमण ः१८ को ज्यान गयो

आईपीएलमा १२७ रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

नेपालगन्जमा मोहम्मद डेको उल्लास

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?