ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नागमणि भन्दै झण्डै दुई करोड ठग्ने तीनजना बाँके प्रहरीको फन्दामा

जावेद अन्सारी by जावेद अन्सारी
८:१३ मध्यान्ह, कार्तिक १८, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १८ गते ।
बहुमूल्य नागमणि भन्दै ‘झिमिक–झिमिक बल्ने’ सानो पदार्थ देखाएर एक करोड ८९ लाख ५० हजार ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । बाँके प्रहरीले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ ।

दाङ घोराही उपमहानगरपालिका १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेको खुलेको छ ।

नेपालगञ्जको एक होटलमा बसेर मूल्य निर्धारण गरेका उनीहरु पैसा बुझेपछि फरार भएका थिए । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका छन् ।

उनका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

रेडपाण्डाको छाला सहित पाँचजना पक्राउ
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पाँचजना पक्राउ वरेका छन् । जिल्ला बाँके कोहलपुर नगरपाकिका वडा नं ११ बसपार्क स्थिल न्यू राप्ती होटलको कोठामा दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बराहताल ५ वस्ने गणेश नेपाली, लालबहादुर नेपाली, जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी ५ वस्ने दिनेश कार्कि र उमेश बहादुर थापा रहेका छन्। निलो झोला भित्र रहेको २ फिट २ ईन्च लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला उनीहरुबाट बरामद भएको छ ।

नेकपा विप्लवका ३ जना कार्यकर्ता पक्राउ
बाँके प्रहरीले नेकपा विप्लव समूहका तीनजनालाई पक्राउ गरेको छ । नेपाल सरकारद्धारा प्रतिबन्धित उनीहरुलाई विभिन्न गतिविधि सन्चालन गर्न लागेको सूचनाका आधारमा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा भरत विक, राम बहादुर तिरुवा र डि.बि शाही भन्ने डम्बर बहादुर शाही रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको बाँकेका एसपी ओम रानाले बताउनुभयो ।

३ किलो अफिम सहित पक्राउ
तीन किलो लागु पदार्थ अफिमसहित रुकुमका युवा पक्राउ परेका छन् । उनी राप्तीसोनारी गाउँपालिका १ कुसुमबाट १५ गते पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ बस्ने बर्ष २७ को चन्द्र प्रकाश वली रहेका छन् ।

कुसुम नाका हुदै केही मानिसले लागु औषध अफिम नेपालगंज तर्फ ल्याउन लागेको भन्ने बिशेष सुचनाको आधारमा जिप्रकाबाट खटिएको विशेष प्रहरी टोलीले वलीलाई चेकजाँच गर्दा निजले पछाडी बोकेको कालो खैरो कलरको झोला भित्र कालो प्लाष्टिकले लपेटी राखेको तीन किलोग्राम लागु औषध अफिम फोला परेको प्रहरीले जनाएको छ ।

२२ ग्राम ब्राउनसुगर सहित चार जना पक्राउ
२२ ग्राम ब्राउनसुगर सहित चार जना नेपालगन्जमा पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका १३ किसान ईट्टाभट्टा नजिक लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जिप्रका तथा लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत रुपैडिया सांकेतनगर वस्ने वर्ष २८ को राकेश कुमार सोनी , वर्ष १९ को जुगेन्द्रर सोनी, जिल्ला बाँके खजुरा गाउँपालिका ३ बि गाँउ वस्ने वर्ष १९ को बिण्णु थापा क्षेत्री , नेपालगंज उपमहनागरपलिक २ घरबारी टोल वस्ने वर्ष २५ को सागर थापा रहेका छन् । प्रहरीले उनीहरुबाट २० पुडियामा राखेको २० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

Share149Tweet93SendShare
Previous Post

पहाडकी रानी’को नामले परिचित बन्दिपुरमा मिनि ग्रेटवाल

Next Post

खजुरामा निर्माणाधिन औद्योगिक ग्रामको अवलोकन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
Next Post

खजुरामा निर्माणाधिन औद्योगिक ग्रामको अवलोकन

वडा सदस्य परियारको स्मृतिमा शोकसभा

प्राधिकरणको १७ करोड बक्यौता कहिले उठला ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?