ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वडाध्यक्षका छोरा अपहरणमा, प्रहरीद्धारा खोजी कार्य तीब्र

जावेद अन्सारी by जावेद अन्सारी
८:४३ मध्यान्ह, कार्तिक १९, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १९ गते ।
बाँकेको जानकी गाउँपालिका–१ साइगाउँका वडाध्यक्ष मोहम्मद रजा राईका १२ बर्षिय छोरा साहिल राई अपहरणमा परेका छन् । मंगलबार विहान ५ बजेदेखि सम्पर्कविहीन रहेका उनलाई अन्दाजी २२ बर्षिय अर्का युवक हनुमान कुर्मीले लिएर गएको पारिवारिक स्रोतले जनाएको छ ।

साहिल दुई दिनदेखि सम्पर्कविहीन भएपछि उनी अपहरणमा परेको मो. रजा राईले बताए । ‘दिनभर खोज्दा पनि साहिल सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरेर खोजतलास गरेका छौं । हामीले हिजो मंगलबार विहानैदेखि खोजिरहेका छौं । अहिलेसम्म कतै फेला पार्न सकेका छैन,’ पारिवारिक स्रोतले भन्यो, ‘प्रहरीले पनि खोजविनका लागि खासै तदारुकता देखाइरहेको छैन ।

’पचपोखरा भन्ने गाउँमा झण्डै एक महिनाअघि नाली बनाउने क्रममा स्थानीयहरुबीच विवाद मिलाउने क्रममा वडाध्यक्षमाथि हातपातसमेत भएको र सोही रिसिइबीका कारण छोरा साहिललाई अपहरण गरेको हुनसक्ने परिवारको अनुमान छ । डेढ महिनाअघि नाली निर्माणका क्रममा दुई पक्षबीच विवाद बढ्दै गएपछि विवाद मिलाउन गएका वडाध्यक्ष राईमाथि आक्रमण प्रयास भएको थियो ।

वडाध्यक्षमाथि आक्रमण गर्न खोज्दा स्थानीहरुले उनलाई बचाउन खोजेपछि केही युवाहरुले घरका छतमाथि गएर ढ्ंगामुढा प्रहार गरेपछि केही स्थानीयहरुसमेत घाइते भएका थिए । सोही घटनालाई लिएर प्रहरीमा मुद्दासमेत दर्ता भएको थियो । प्रहरीले मुद्दा दर्तापछि आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ नगरेपछि अहिले वडाध्यक्षकै बच्चालाई अपहरण गरेको हुनसक्ने परिवारको आशंका छ ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

यता, बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले बच्चा सम्पर्कमा नआएको जानकारी पाएलगत्तै अनुसन्धानका सबै प्रक्रियाहरु अवलम्बन गरेर प्रहरी सक्रिय भएर लागेको बताए । उनले भने, ‘हामीले सम्पर्कमा नआएको जानकारी आएलगत्तै सबै विधि अपनाएर बच्चालाई सकुशल उद्दार गर्न प्रहरीका टोलीहरु परिचालन गरिरहेका छौं, हामी कुनै पनि हालतमा बच्चालाई सकुशल उद्दार गरेरै छाड्छौं ।

’प्रहरीले बच्चा सम्पर्कमा नआएपछि अपहरणको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिएको छ । ‘घटनाका विषयमा अहिले सबै कुरा खोल्न मिल्दैन । हामीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं, हामी कुनै पनि हालतमा बच्चाको उद्दार गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउने गरी सबै टोलीहरु परिचालन भएका छन् । हामी सफलतामा पुगेरै छाड्छौं,’ प्रहरी उपरीक्षक रानाले बताए । प्रहरी उपरीक्षक रानाले सीमा नाकामा निगरानी बढाइरहेको पनि जानकारी दिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चिसो मौसममा कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै सावधानी अपनाउन डाक्टरको सुझाव

Next Post

बि-ग्रुप बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
Next Post

बि-ग्रुप बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

पीसीआर नेगेटिभ आएका यात्रु विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?