ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्त्री बन्न गोकर्ण विष्टलाई प्रधानमन्त्रीको प्रस्ताव

जावेद अन्सारी by जावेद अन्सारी
१०:०९ बिहान, कार्तिक २१, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं कार्तिक २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण विष्टलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । ११ महिना अघि मन्त्रीबाट बिष्टलाई हटाएका प्रधानमन्त्री ओलीले पुनः मन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

अघिल्लो वर्षको मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिष्ट हटाएर रामेश्वर राय यादवलाई मन्त्री बनाएका प्रधानमन्त्री ओलीले अहिले मन्त्रीबाट हटाएकोमा पश्चताप गर्दै मन्त्री बन्न प्रस्ताव गरेको स्रोतको दाबी छ ।

राम्रो काम गर्ने मन्त्रीको सूचीमा परेका उनलाई हटाइएपछि प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । कार्य सम्पादन मुल्यांकनमा राम्रो अंक ल्याएका बिष्ट, लालबाबु पण्डितसहितलाई हटाएपछि सत्तारुढ नेकपा अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना भएको थियो ।

बिष्टको बिदाइलाई कतिपयले वैदेशिक रोजगार व्यवसायीहरुको दबाबलाई आधारको रुपमा लिएका थिए । वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन ठूलो भूमिका निर्वाह गरेका उनलाई हटाउन म्यानपावर व्यवसायीहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएको चर्चा पनि चल्ने गरेको थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

तर, उनै बिष्टले राम्रो काम गरेको अहिले आफूले बुझेको भन्दै प्रधानमन्त्री ओलीले उनलाई सरकारमा आउन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

हालै गएको बडादशैँका बेला बालुवाटारमा बोलाएर बिष्टलाई प्रधानमन्त्री ओलीले मन्त्री बन्न प्रस्ताव गरेका हुन् । तर, प्रधानमन्त्री ओलीको प्रस्तावलाई बिष्टले अस्वीकार गरेका छन् । आफ्नो पार्टीका अध्यक्ष ओलीलाई असर पुर्‍याएर आफू मन्त्री बन्न नसक्ने जवाफ दिएका छन् ।

अघिल्लो वर्ष राम्रो काम गर्न नसकेको वा आवश्यकता नठानेर हटाइएको आफूलाई पुनः मन्त्री बनाउँदा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कडा आलोचना हुने भएकाले उनले मन्त्री बन्न अस्वीकार गरेको स्रोतको दाबी छ ।

ADVERTISEMENT

पार्टी अध्यक्ष ओलीलाई नकारात्मक असर पु¥याएर मन्त्री बन्नु उचित नहुने बिष्टको तर्क रहेको थियो । नेकपा विवादको संघारमा पुगेका बेला बिष्टलाई मन्त्री बन्न प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका हुन् । पूर्व एमाले पक्षधरलाई एकजुट बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

सोमबार बिष्टले नेता र पार्टी भन्दा ठूलो देश र जनता मान्नुपर्ने बताएका छन् । देश र जनतालाई केन्द्रभागमा राखेर अघि बढ्नु पर्ने भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।’

आफूले पाउने पदभन्दा ठूलो पार्टी र अध्यक्षको गरिमा कायम राख्नुपर्ने विचार बोकेका बिष्टले मन्त्री बन्न अस्वीकार गरेको नेकपा स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले बिष्टसहित पूर्व एमालेका नेताहरुलाई एकताबद्ध बनाउने कसर सुरु गरेका छन् ।

शनिबार प्रदीप नेपालको निवास गोठाटारमा प्रधानमन्त्री ओलीनिकट नेताहरु स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पुगेका थिए । प्रधानमन्त्री ओलीको सन्देशसहित उनीहरु त्यहाँ पुगेको स्रोतले जनाएको छ ।

Share150Tweet94SendShare
Previous Post

भेरी अस्पतालमा दाङका ६४ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

Next Post

अमेरिकी निर्वाचनको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

अमेरिकी निर्वाचनको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

विद्यालय तहको नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?