ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

गिरीको आगमनपछि नाकामा हुने अवैध धन्धा रोकिँयो, आफै खटिन्छन् सडकमा

जावेद अन्सारी by जावेद अन्सारी
९:४१ मध्यान्ह, कार्तिक २१, २०७७
396
सेयर
396
VIEWS
ShareTweetSendShare

साहिल शेष
बाँके कार्तिक २१ गते ।

बाँकेको सीमानाका जमुनाहबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलि ले ५.५०० मिलि ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो । नेपालगन्ज ३ एकलैनिका २४ बर्षका हसिब अनसारी र नेपालगन्ज ७ का २७ बर्षका राजेश साहु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

यस्तै ९६ ट्याब्लेट नाइट्रोभेट सहित कोहलपुर ११ का २० बर्षका सन्देश सिंह पक्राउ परेका हुन् । यस्तै पाँच लाख बराबरको पटका पनि जमुनाह प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेको अवस्था प्रतिबन्धित ९ पेटी पटाका फेला पारी बरामद गरि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । केही दिन अघि अटो रिक्सामा राखेर नेपाल भित्र्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको अटो पार्टस प्रहरीले बरामद गरेको थियो । गएको भदौ २३ गते ठूलो परिमाणमा जमुनाह प्रहरी, लागु औषध व्यूरोलगायतको टीमले ५० ग्राम ब्राउन सुगरसहित एक जना महिलालाई पक्राउ गरेको थियो ।

पछिल्लो समय जमुनाह प्रहरीको कमाण्ड सम्हाले लगत्तै गिरीको अग्रसरतामा भारतबाट हुने अवैध क्रियाकलाप नियन्त्रणमा आइरहेको छ । प्रहरी इन्चार्ज गिरीले आफुले पाएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

उहाँले आगमनपछि सीमाबाट हुने अवैध चोरी तस्करी पूर्णरुपमा नियन्त्रणमा आएको छ । अवैध कारोवारी गर्नेहरु धमाधम फन्दामा पर्न थालेका छन ।

भारतबाट भित्रिने र नेपालबाट बाहिरी नागरिकको व्यवस्थापनमा गिरी आफै खटिनुभएको देखिन्छ । भारतबाट आउने र जानेको उस्तै भिड छ उहाँले भन्नुभयो–‘त्यसको व्यवस्थापनमा म आफै खटिने गरेको छु ।’

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

विद्यालय तहको नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

Next Post

अधिकारिले गराए अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
Next Post

अधिकारिले गराए अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

राप्तीपारीको बिद्धुत बिस्तार रोक्न ठेकेदारको अर्को षड्यन्त्र

मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?