ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीपारीको बिद्धुत बिस्तार रोक्न ठेकेदारको अर्को षड्यन्त्र

जावेद अन्सारी by जावेद अन्सारी
१०:१८ मध्यान्ह, कार्तिक २१, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २१ गते ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण राप्तीपारीको बिद्धुत बिस्तार कार्यमा ढिलाइ भइरहरको बेला कामनै रोक्न अर्को षड्यन्त्र भएको स्थानिय बासीको आरोप छ । ठेकेदार कम्पनीले जिल्ला अदालत बाँकेमा दसै अघी मुद्दा थप गरेपछी जनताका बिरुद्ध षड्यन्त्र भइरहेको स्थानियको बुझाइ छ ।

ठेकेदारको षड्यन्त्र सँगै आफुहरु पनि आन्दोनलको तयारीमा रहेको सँघर्ष समितिका सँयोजक पट्टु थारुले जानकारी दिनु भएकोछ । दशक बितिसक्दा पनि काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का बिद्धुत प्राधिकरणले गत अशोज ६ गते रद्ध गरेको थियो । ठेक्का रद्ध भएपछी तिब्रगतिमा काम भइरहेको देखेर राप्तीपारी बत्तिबल्ने भयो भन्ने कुरामा सबै ढुक्क थिए ।

तर राप्तीपारीको बिद्धुतिकरणको ठेक्का लिएको गौरी पार्वती श्रीम उष्मा जे भी कम्पनीका प्रोप्राइटर राजेन्द्र मिश्रले यही दशै अघि ठेक्का रद्धको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेस गरिपाऊ भनि जिल्ला अदालत बाँकेमा थप निबेदन दिएपछी स्थानियहरु अर्को षड्यन्त्र भइरहेको भन्दै थप आक्रोसित भएकाछन । एक वर्ष अघिको मुद्दा चलिरहेको अवस्थामा मुद्दा थप्दै जाने र काम हुन नदिने षड्यन्त्र भइरहेको भन्ने स्थानियहरुको बुझाइ छ ।

ठेकेदार कम्पनीका प्रो प्राइटर राजेन्द्र मिश्रले दशै अघि मुद्दा थप गरेपछी जिल्ला अदालत बाँकेले बिद्धुत प्राधिकरण सँग ठेक्का रद्धको निर्णय मागेको थियो । प्राधिकरणले यही कार्तिक २० गते जिल्ला अदालत बाँके लाइ ठेक्का रद्धको निर्णय पेश गरिसकेको बिद्धुत प्राधिकरणलुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

डिभिजन कार्यालय प्रमुख ठाकुरका अनुसार यही २३ गते आइतवार बहसका लागि जिल्ला अदालत बाँकेले बोलाएको जानकारी दिनु भयो । यता सँघर्ष समितिका सँयोजक समेत रहेका संविधान सभा सदस्य पट्टु थारुले भने शसक्त आन्दोलन गरि जनताका पक्षमा र ठेकेदारका बिरुद्धमा जाने बताउनु भएको छ ।

उहाँका अनुसार अब हाम्रो अगाडी शसक्त आन्दोलनको बिकल्प नरहेको बताउनु भयो । यस्तै बाँके निर्वाचन क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले ठेकेदारले राप्तीपारीका जनता लाई ठुलो अन्याय गरेको बताउदै अब जनताले सहन नसक्ने अवस्था हुने बताउनु भयो । उहाले केही साता अघि मात्र पुनरावेदन अदालतले गरेको निर्णयले बिद्धुत प्राधिकरण लाई कामगर्ने बाटो खुलेको र काम पनि तिब्र गतिमा भइरहेकोले आफु खुसी भएको बताउनु भयो ।

उहाँले पुनराबेदनको नजिरले पनि ठेकेदारका पक्षमा नभइ जनताका पक्षमा फैसला हुने कुरामा आफु ढुक्क रहेको बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा के सी नमुनाले काम नगर्ने ठेकेदार लाई राज्यले कानुनको कठघरामा उभ्याउनु पर्ने जिकिर गर्नु भयो । उहाँले जनताका पक्षमा जनताको आन्दोलन लाई साथ दिने बताउनु भयो ।

ADVERTISEMENT

नरैनापुर गाउँपालिका अध्यक्ष इिस्तयाक अहमद साहाले अब रआप्तीसोनारी र बघौडा बासीले कडा आन्दोलनमा उत्रन वाध्य हुने जनाउनु भयो । उहाँले जनताको पक्षमा नभइ ठेकेदारको पक्षमा कुनैपनि हालतमा फैसला हुनैनसक्ने कुरामा बिस्वास दिलाउनु भयो ।

Share149Tweet93SendShare
Previous Post

अधिकारिले गराए अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

Next Post

मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई

बाँकेमा लागू औषध अफिमसहित एकजना पक्राउ

नेपालगन्जको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?