ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्पोर्ट्स एकेडेमीको भेला सम्पन्न, नवनिर्वाचित अध्यक्षमा मिजार सर्वसम्मत

जावेद अन्सारी by जावेद अन्सारी
१०:०७ मध्यान्ह, कार्तिक २४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कार्तिक २४ गते ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमिको जिल्ला भेला कोहलपुरमा सम्पन्न भएको छ ।
सोमबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्य र स्पोर्ट्सका बाँके जिल्ला अध्यक्ष खेमराज शर्माको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै एकेडमीका केन्द्रिय अध्यक्ष श्रेष्ठले नेपालमा खेल क्षेत्रको अवस्थामा अझै पनि राम्रो परिवर्तन हुन नसकेको हुनाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बालबालिका र युवाहरुलाई खेल प्रती उत्प्रेरित गराएर खेलप्रति आकर्षित गराउदै आएको बताएका छन् ।

उनले खेल क्षेत्रको माध्यम बाटै देशका लाखौ युवाहरुलाई रोजगारिको सिर्जना गर्ने र देशलाई बिश्वमा खेलकुद र खेल क्षेत्रैबाट चिनाउन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पहल समेत गरेको बताएका छन् । उनले अहिले बिद्यालय र क्याम्पस तहमा मात्र खेलकुद खेलिने र यिनै तहहरुमा मात्र खेलकुदलाई प्रोत्साहन गर्ने भएको हुदा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले डिग्री र बिश्व बिद्यालयमा समेत खेललाई प्राथमिकतामा राख्न पहल गरेको समेत बताएका छन् ।

यस्तै एकेडेमीका अध्यक्ष खेमराज शर्माले आफुले आफ्नो कार्यकालमा खेलकुद बाट बाँके जिल्लालाई हरतवरबाट चिनाउन निरन्तर प्रयास गरिरहेको र आगामी दिनहरुमा आफू अध्यक्ष पदमा नरहेता पनि स्पोर्ट्स एकेडेमीको लागि र नया कमिटीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले मानव जिवनमा खेलकुदको निकै महत्त्व रहेको हुदा खेलकुद क्षेत्रमा सरकारले विशेष लगानी लगाएर खेल क्षेत्र र खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सङ्ग सम्बन्धित कार्यक्रम सन्चालन गर्नु पर्ने बताए ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

जिल्ला भेलामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लुम्बिनी प्रदेश अध्यक्ष सुर्य ढकाल , कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत , खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति नेकपाका नेता भिम ओलि , पुजन बिश्वकर्मा लगायतले आ आफ्नो धारणा राखेका थिए ।
बाँके जिल्ला भित्र का खेलप्रेमी युवाहरुलाई समेटेर गठन गरिएको खेमराज शर्मा नेतृत्वको कमिटी लाई विघटन गरि रमेश मिजारको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बिकास निर्माणका काममा ढिलासुस्ती देखिएपछी थालियो अनुगमन

Next Post

नेकपाकै नेतृत्वमा मुलुकमा समाजवाद आउँछ: भगवती चौधरी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

नेकपाकै नेतृत्वमा मुलुकमा समाजवाद आउँछ: भगवती चौधरी

अमेरिकाको कोरोना महामारी अहिले भन्दा भयावह हुनसक्ने विज्ञहरूको चेतावनी

फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?