ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेकपाकै नेतृत्वमा मुलुकमा समाजवाद आउँछ: भगवती चौधरी

जावेद अन्सारी by जावेद अन्सारी
९:५२ बिहान, कार्तिक २५, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सुनसरी कार्तिक २५ गते ।
सुनसरीको बर्जु गाउँपालिकाका १५० बढि युवा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विजयादशमी, शुभ दिपावली तथा छठको अवसरमा आज नेकपा बर्जु गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालिकाका डेढ सय बढि युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ बर्जु गाउँपालिका विकासको दृष्टिकोणले अत्यन्त पिछडिएको क्षेत्र हुनुमा विगतमा सहि नेतृत्व पाउन नसक्नु रहेको बताइन् । विगतमा विभिन्न चुनावमा जितेर गएकाले जनताको अपेक्षा अनुरुप काम नगर्दा सुनसरी क्षेत्र नं. ३ अन्य क्षेत्रको दाँजोमा पछि परेकोले अब जनता आफैं जागरुक भएर सहि नेतृत्व छान्न सक्नुपर्ने बताइन् ।

नेतृ चौधरीले नेकपाकै नेतृत्वमा मुलुकमा समाजवाद आउने समेत बताइन् । सवै वर्ग, क्षेत्र, लिंङग, समुदायको समानविकासका लागि नेकपा लागि परेको उनको धारणा थियो । चौधरीले मुलुकको संमृद्धि र विकासका लागि नेकपाले दिर्घकालिन योजना बनाएर काम गरेको बताउँदै सरकार जनअपेक्षा अनुरुप अगाडी बढिरहेको पनि औंल्याइन् ।

स्थानीय युवाहरु पार्टी प्रदेश गरेको प्रति खुसी व्यक्त गर्दै नेकपा केन्द्रीय सदस्य चौधरीले राजनीति प्रति युवाहरुले चासो राख्नु पर्ने पनि बताइन् । उनले विश्वब्यापी कोभिड–१९ का सन्दर्भमा आम जनता सचेत र सावधानी हुनुपर्ने बताउँदै गाउँघरमा कोरोना सचेतनाको अभाव रहेकोले युवा वर्गले अभियान थाल्नु पर्ने पनि औंल्याइन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महफुज अन्सारीले मुस्लिम हरुका हक अधिकार संविधानमा उल्लेख भएपनि कार्यान्वयन तहमा कमजोर रहेको बताउँदै राज्यले सबैं धर्म, संप्रदाय प्रति समान धारणा बनाउनु पर्ने बताए । संविधानका धेरै बुँदाहरुमा मुस्लिम शब्द प्रयोग भएपनि व्यवहारतः लागू नभएको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश कमिटीका सुरेन्द्र मेहता, जिल्ला सदस्यहरु देबी रिजाल, रामदेव यादव, वोसिम आलम, अदाम इसुफले चाडपर्वको शुभकामना दिँदै बोलेका थिए ।सामाजिक दुरी र कोरोना स्वास्थ्य सचेतना सहित आयोजित कार्यक्रममा गाउँपालिकाका नेकपाका स्थानीय कार्यकर्ता तथा जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

स्पोर्ट्स एकेडेमीको भेला सम्पन्न, नवनिर्वाचित अध्यक्षमा मिजार सर्वसम्मत

Next Post

अमेरिकाको कोरोना महामारी अहिले भन्दा भयावह हुनसक्ने विज्ञहरूको चेतावनी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

अमेरिकाको कोरोना महामारी अहिले भन्दा भयावह हुनसक्ने विज्ञहरूको चेतावनी

फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?