ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जमुनाह नाकामा क्यारिङवालासँगको सेटिङमा सशस्त्र प्रहरीले अवैध रकम असुल्दै

जावेद अन्सारी by जावेद अन्सारी
६:०९ मध्यान्ह, मंसिर ७, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
जमुनाह नाकामा खटिएको सशस्त्र प्रहरीले सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको खुलेको छ । नाकाको पश्चिमतिरको क्षेत्रबाट भारतबाट क्यारिङवालासँग मिलेर सशस्त्र प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउने गरेको तथ्य फेला परेको हो ।

सशस्त्र प्रहरीलाई दुईदेखि तीन सय रुपैयाँ दिएर क्यारिङवालाले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । विओपी पोष्टबाट डिउटीमा खटिने सशस्त्रका जवानदेखि असइसम्म अवैध असुल धन्धामा लागेका छन् । क्यारिङवालाले चिनी, प्याजलगायतका अवैध सामाग्री भित्र्याउने गरेका छन् । उनीहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । जाउआउका लागि उनीहरुले दुई तीन सयरुपैयाँ डिउटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको अन्लाईन खोजखवरलाई बताएका छन् ।

खोजखबरसँगको भिडियो अन्तवार्तामा उनीहरुले सशस्त्रलाई रकम बुझाएको स्पष्टसँग भनेका छन् । नाकामा हुने अवैध धन्दा रोक्न खटिएको सुरक्षाकर्मी स्वयम अवैध असुली धन्धामा लागेको प्रमाण खोजखवरले फेला पारेको छ । यसअघि पनि नेपालगन्जको जमुनाह नाकामा खटिने सशस्त्र प्रहरीले भारतीय नागरिकसँग रकम असुल्दै भित्र्याउने गरेको तथ्य फेला परेको थियो ।

रकम असुल्दै चोरबाटोबाट भारतीयहरुलाई भित्र्याउने क्रममा असुल गरिएको रकम सशस्त्र प्रहरीले फिर्ता समेत गरेको थियो । रोजगारीको शिलशिलामा चारजना भारतीय नेपाल प्रवेश गर्न खोजीरहेका थिए । उनीहरुबाट सशस्त्रले १ हजार ३ सय ५० रुपैयाँ असुलेका थिए ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

जमुनाह नाकाको पश्चिमतर्फबाट उनीहरु प्रवेश गरेका थिए । त्यहाँ सशस्त्र प्रहरीको डिउटी हुने गर्छ । ती भारतीय कसरी भित्रिए भनेर सोधीखोजी गर्दै जाँदा सशस्त्रलाई घुस दिएर प्रवेश गरेको खुलेको थियो । मिडियासम्म खवर पुगेपछि ती नागरिकबाट असुल गरिएको रकम सशस्त्र प्रहरीले फिर्ता गरेको थियो । कोरोना भाइरसका कारण सीमानाका सील गरिएपछि दुवै देशका नागरिकहरु सहज तरिकाले आउजाउ गर्न पाएका छैनन् ।

यही मौकामा नाकामा खटिएका सशस्त्र प्रहरीले भने रकम असुल्दै नागरिकहरु वारपार गराउनेदेखि अवैधरुपमा भित्रिने सामानको रकम असुल्ने नयाँ धन्दा सुरु गरेको छ । यहाँसम्म की नेपालबाट भारतसम्मै सशस्त्रको सेटिङमा सवारीसाधन पुग्ने गरेको नाका वरपरका बासिन्दाहरु बताउँछन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

Next Post

आजदेखी कोहलपुर १२ मा आधारभुत स्वास्थ्य केन्द्रको शुभारम्भ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post

आजदेखी कोहलपुर १२ मा आधारभुत स्वास्थ्य केन्द्रको शुभारम्भ

सोलुखुम्बुको यती माउन्टेन होटलमा आगलागी

बलात्कार सम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश पारित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?