ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

News Desk by News Desk
१२:०३ मध्यान्ह, असार २६, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
396
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके, असार २६ गते ।
चालक र सहचालकको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपालगन्जस्थित बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । चालक र सहचालकहरु शारिरिक स्वस्थसँगै मानसिक रुपमा समेत स्वस्थ हुनुपर्ने भएकोले निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम गरिएको हो ।

नेपालगन्ज बसपार्कमा सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आँखा, कान र सामान्य स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । यात्रुको जिवन चालकको हातमा रहने भएकोले उनीहरु शारिरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्ने उनले बताए । ‘चालकहरु लामो समयसम्म सवारी साधन चलाउनुपर्ने हुन्छ । भोक र अनिद्राले आँखा तथा अन्य स्वास्थ्यमा असर पर्ने सम्भावना बढि हुन्छ,’ उनले भने, ‘चालक सम्पूर्ण रुपमा स्वस्थ रहेमात्र यात्रुको यात्रा सुरक्षित हुन सक्छ भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर राखिएको हो ।’

नेपाल नेत्रज्योति संघको फत्तेबाल आँखा अस्पताल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको सहकार्य तथा समन्वयमा भएको शिविरमा ९० जना चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले जानकारी दिए ।फत्तेबाल आँखा अस्पतालका सामुदायिक अधिकृत उमेर अहमद सादिकले आँखा राम्रो भएमात्र चालकले सुरक्षित रुपमा सवारी साधन चलाउन सक्ने भएकोले चालकहरुको आँखा जाँच गरेको बताए । ‘सवारी साधन सहि रुपमा चलाउन चालकको दृष्टि राम्रो हुन अति आवश्यक छ,’ उनले भने, ‘दृष्टि कमजोर भए चालकले सही रुपमा सवारी चलाउन सक्दैन र दुर्घटनाको सम्भावना रहन्छ ।’

उनले शिविरमा आँखा जाँच गराएका चालकहरुलाई फत्तेबाल आँखा अस्पतालले निःशुल्क रुपमा औषधि प्रदान गरेको बताए । शिविरमा आँखासँगै सुगर, उच्च रक्तचाप (प्रेसर) जाँचसमेत गरिएको थियो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका कान सहायक भिषणकुमार थारुले चालक र सहचालकमा कानको समस्या देखिएको बताए । उनले शिविरमा ३७ जनालाई ओपिडी सेवा दिएकोमा ३ जनाको अप्रेशन गर्नुपर्ने समस्या देखिएको बताए । ‘केहिमा कानेगुजीको समस्या देखियो । कान स्वस्थ भएमात्र चालकले सहि र सुरक्षित यात्रा गराउन सक्छन्,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

जिल्ला प्रहरी कार्यालय, बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको संयुक्त आयोजनमा शिविर संचालन भएको हो ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

Next Post

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?