ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना महामारीमा सार्वजनिक निकायले प्रवाह गरेको सेवामा नागरिक कति सन्तुष्टि भए ?

जावेद अन्सारी by जावेद अन्सारी
३:०१ मध्यान्ह, मंसिर १२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
सार्वजनिक निकायले प्रवाह गरेको सेवामा सेवाग्राहीहरु सन्तुष्ट देखिएको एक सर्भेक्षणले देखाएको छ । बाँकेमा कोरोना महामारिका बिच सार्वजनिक निकायले प्रवाह गरेको सेवामा सेवाग्राहीहरु सन्तुष्ट देखिएको पाइएको हो । सर्वेक्षणले कार्यालयमा आउदा तपाईको काम भयो कि भएन भन्ने प्रश्नमा सबै भन्दा बढी वाणीज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जमा सेवा लिन आएका ९८ प्रतिशत सेवाग्राहीले भयो भन्ने जवाफ दिएका छन् भने २ प्रतिशतले अधुरो रहेको जवाफ दिएका छन् ।

यसैगरी सोही प्रश्नमा भेरी अस्पतालका ९६ प्रतिशत, जिल्ला प्रशान कार्यालयका ९५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका ९३, भन्सार कार्यालय ८९, नापी कार्यालय ८८, यातायात ब्यवस्था कार्यालय ८३, आन्तरीक राजस्व कार्यालय ७७, नेपालगन्ज उपमहानगरपालिका ७४, मालपोत कार्यालय ६८ प्रतिशतले काम भएको बताएका छन् भने सबै भन्दा कम जिल्ला प्रहरी कार्यालयका ४८ प्रतिशत सेवाग्राहीले काम भएको बताएका छन् ।

कार्यालयमा काम गर्दा कर्मचारीको ब्यवहार कस्तो लाग्यो भन्ने प्रश्नमा सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयका ९३ प्रतिशत र सबैभन्दा कम यातायात ब्यवस्था कार्यालयका ५३ प्रतिशतले व्यवहार राम्रो भएको बताएका छन् । सर्वेक्षण अनुसार कार्यालयमा काम गर्दा सबै भन्दा बढी नापी कार्यालय नेपालगन्जका १२ प्रतिशत सेवाग्राहीले घुस खुवाउनु परेको सर्वेक्षणमा उल्लेख छ । यातायात ब्यवस्था कार्यालय, मालपोत कार्यालय, भन्सार कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाका सेवाग्राहीहरुले काम गर्दा घुस दिनुपरेको सर्वेक्षणले देखाएको छ ।

कोभिड १९ का बिच भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले सार्वजनिक निकायको सेवा प्रवाह सन्तुष्टी सर्वेक्षण सार्वजनिक गरेको छ । नेपालगन्ज स्थित बढी जन सरोकार राख्ने १२ वटा सरकारी कार्यालयको सेवा प्रवाहका बिषयमा गरिएको सो सन्तुष्टी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सर्वेक्षणले कोरोना भाईरस सक्रमण रोकथामका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरीक राजस्व कार्यालय, नेपाल टेलीकम नेपालगन्जले सेवाग्राहीका लागि मास्क तथा सेनिटाईजरलगायतको ब्यवस्थापन गरेको बताएका छन् भने अन्य कार्यालयहरुमा सेवाग्राहीहरुका लागि कोभिड बिरुद्ध का सामाग्रीको ब्यवस्थापन नगरेको देखाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

पछिल्लो समय भौतिक दुरी कायम नभएको, कर्मचरीहरुले मास्क, सेटिटाईजर तथा भाईजर जस्ता स्वास्थ्य सामाग्रीको प्रयोग नगर्ने गरेको सर्वेक्षणले देखाएको छ । बागेश्वरी असल शासन क्लव९बास०ले नेपालगन्ज स्थित जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज भन्सार,यातायात ब्यवस्था कार्यालय, भेरी अस्पताल, मालपोत तथा भुमीसुधार कार्यालय, नापी कार्यालय, बाणिज्य कार्यालय नेपालगञ्ज, नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र नेपाल टेलिकम नेपालगन्जका ४८७ जना प्रतिनिधिमुलक सेवाग्राहीको अभिमत संकलन गरि प्राप्त सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

बासले एक्सनएड नेपालको सहयोगमा गरेको सर्वेक्षणको नतिजा जिल्ला प्रशासन कार्यालयको हलमा एक कार्यक्रम गरि सरोकारवालाको उपस्थितीमा सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले नेपालगन्जमा रहेका सरकारी कार्यालयहरुको संरचना अभावका कारण चाहे अनुसार सेवा प्रवाह चुस्त गर्न नसकिएको बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले कोरोना सक्रमणका बिच गरिएको सर्वेक्षणले सेवा प्रवाहको यथार्थता महसुसिकरण भएको बताउनुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

सरकार भ्रष्टाचारमा लिप्त भएको काँग्रेस नेता बस्नेतको आरोप

Next Post

काँग्रेसले गरेको रक्तदानमा ६३ जनाले गरे रक्तदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

काँग्रेसले गरेको रक्तदानमा ६३ जनाले गरे रक्तदान

समसानघाटमा निशुल्क दाउरा

कास्मिर हमलामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:33 am5:30 pm +0545
Feels like: 19°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1013.21mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?