ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिँदै

जावेद अन्सारी by जावेद अन्सारी
११:०६ बिहान, मंसिर २१, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सुर्खेत मंसिर २१ गते ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिने भएको छ । प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतिका लागि भएको सम्झौताअनुसार करिब ३ सय मिटर धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहण गरिने भएको हो ।

अहिले १२ सय ५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करिब १५ सय मिटर पुर्‍याउनका लागि जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मन्त्रिपरिषद् वैठकले अनुमति दिएको हो । करिब २५ देखि ३० विघा जग्गा अधिग्रहण हुने प्राधिकरणका सुर्खेत प्रमुख उमेशकुमार पन्थीले बताए ।

‘विमानस्थल विस्तार यही वर्ष हुनेछ,’ उनले भने, ‘गुरुयोजना बनाउने काम केन्द्र सरकारले गरिरहेको छ, प्राविधिक टोलीले ठ्याक्कै यति नै जग्गा भनेर पठाएको छैन ।’ सुर्खेत विमानस्थल साँघुरो भएकै कारण मुस्किलले ४८ सिटे जहाज उडान र अवतरण हुन्छ । विमानस्थल विस्तार भए ७२ सिटसहित ठूला लोड बोकेर पनि जहाज अवतरण हुन सक्ने प्रमुख पन्थीको भनाइ छ ।

‘अहिले हामीले जोखिम कम गरेर सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘रनवेको ईन सेफ्टी एरिया ६० मिटरको हुनुपर्नेमा अहिले छैन, यसैलाई मध्यनजर गरेर विमानस्थल विस्तार हुन्छ ।’अहिलेको विमानस्थलको उत्तर, दक्षिण, पूर्व र पश्चिममा कति जग्गा अधिग्रहण गर्ने भन्नेबारे भने प्राविधिक टोलीले विस्तृत अध्ययन गरेर टुंगो लगाउने छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

‘करिब साढे २ सय मिटर धावनमार्ग विस्तार भए एट्टिआर–७२ जहाजहरु ल्याण्ड गर्न र उड्न त सक्छन्,’ प्रमुख पन्थीले भने, ‘विमानस्थलको उत्तरमा पहाड र दक्षिणतर्फ पनि काँक्रेविहारको डाँडा भएकाले ती आउने जहाजहरुले क्षमताअनुसार भारी बोकेर अवतरण र उड्न सक्छन् कि सक्दैनन् भनेर विस्तृत अध्ययन गरिनेछ ।

’प्राधिकरणका अनुसार धावनमार्गको उत्तरतर्फ विस्तारका लागि ४ सय ६० मिटर लम्बाइ, दक्षिणतर्फ करिब २ सय मिटर र १ सय ६० मिटर चौडाइतर्फको क्षेत्र गरी करिब ३० विघा जग्गा अधिग्रहण गर्न सकिने प्रारम्भिक निष्कर्ष छ । ‘दक्षिणमा भिजिबिलीटी कम भएकाले बत्ती राख्नका लागि ४ सय मिटर ६० मिटरको जग्गा अधिग्रहण हुनेछ,’ उनले भने, ‘टर्मिनल बिल्डिङ बनाउनलाई उत्तरको पश्चिमतर्फ ५ विगाह जग्गा अधिग्रहण हुने भनेर प्राविधिक टोलीले हामीलाई पठाएको छ ।’

२०२३ सालमा स्थापना भएको विमानस्थलको लम्बाई १ हजार मिटरको थियो भने ६ वर्षअघि मात्रै २ सय ५५ मिटर विस्तार गरी १ हजार २ सय ५५ मिटर पुर्‍याइएको छ । विमानस्थल स्तरोन्नतिका लागि गत असोजमा प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

डोटीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

Next Post

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

ईपीएलमा चेल्सी शीर्ष स्थानमा पुग्यो, लिड्स युनाइटेड ३-१ गोलले पराजित

४ वटा बैंक लुटेपछि लुटेराहरुले पुलिसको बाटो छेक्न बाटोभरी पैसा छरिदिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?