ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उपकार लघुबित्तले अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना

जावेद अन्सारी by जावेद अन्सारी
११:५६ बिहान, मंसिर २५, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके मंसिर २५ गते ।

बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैना कुमारी क्षेत्रीले आफुलाई सस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छिन ।

उनले उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको बताईन । आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा सस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न
थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँकै व्यक्तिहरुले गराएको तमसुकमा रोहबरमा बसि हस्ताक्षर गरेको भएर भागिराम थारुलाई २२ हजार र आफुलाई ४५ हजार जवरजस्ती तिरेको बताईन ।

उनले पत्रकार सम्मेलनमा बोल्दै सदस्यले खाएको कर्जा कर्मचारिको पारिश्रमिक बाट काट्ने नितिनियम नभएको भन्दै आफू अन्यायमा परेको बताईन ।उनले उपकार लघुबित्तका सिओ शारदा कुमारी खत्री सङ्ग बार बार आफ्नो समस्या राख्दा पनि नसुनेको बताईन । उनले राष्ट्र बैंक मा समेत आफू अन्यायमा परेको भन्दै निबेदन दिएकी छिन । निवेदन दिदा सिओले आफ्नो पहुँच को प्रयोग गरेर राष्ट्र बैंक लाई पनि आफ्नो पक्षमा केही नबोल्न दिएको बताइन ।

पहिलो दिन फोन गरेर आफ्नो कुरा राख्दा राष्ट्र बैंकले कर्मचारीको तलब काटेर सदस्यको कर्जा असुली गर्ने नितिनियम नभएको यस्तो गर्न हुदैन लघुबित्तमा जनता र कर्मचारीको पैसा दुबैको सुरक्षीत रहनु पर्छ हजुरको कटेको पैसा फिर्ता पाउनु हुन्छ भनेर आश्वासन दिएतापनी भोलि पल्ट हजुरहरुको आन्तरिक कुरा हामिले बोल्न खासै नमिल्ने भन्दै कुरा मोडेको बताइन । उनले ११ बर्ष सम्म खुन पसिना बगाएर काम गरिरहदा आफ्नो शारिरिक अवस्था दिन प्रतिदी बिग्रदै जादा उपकार लघुबित्तका माथिल्लो निकायका कर्मचारीले झन झन मानसिक र शारीरिक पीडा दिएको बताईन जागिर छोडोस भन्न सिधै नसकेर टचर दिएको बताएकी छिन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

उनले आफुले लघुबित्तको एक रुपियाँ नि हिनामिना नगरेको र बिना कारण आफ्नो काटिएको तलब अनि सस्था छोड्दा पाउनु पर्ने सबै सेवा सुबिधा पाउनु पर्ने बताइन। उपकार लघुबित्तका माथिल्लो तहका हाकिमहरुले मैना कुमारी मात्र होइन उनी जस्ता थुप्रै खुन पसिना खर्चेका कर्मचारीलाई विभिन्न खालको टचर दिएर जागिर छोड्न बाध्य बनाएको र आफुले इमान्दार भएर काम गर्दा आफुले पाउनु पर्ने अनुभव पत्र समेत नपाएको बताउछिन त्यसै लघुबित्तमा पहिले काम गरेकी कर्मचारी सरस्वती आचार्य उनले उपकार लघुबित्तले आफ्ना आफन्त पर्ने कर्मचारीहरु बाहेक अरुलाई विभिन्न खालको टचर दिएर जागिर छोढ्न बाध्य भएको बताईन उनले उपकार लघुबित्तको इतिहासमा आज सम्म कुनै कर्मचारीले जागिर छोडेर अन्यत्र जादा स-सम्मान बिदा नभएको सबैले रुदै जागिर छोढ्न परेको बताएकी छिन ।

यस्तै उपकार लघुबित्तमा धेरै समय काम गरेर खुन पसिना बगाउँदा पनि आफ्नो पीडा नबुझ्दा टेक बहादुर नेपाली, प्रदिप कुमार थारु , रामसरा वर , गोमा गौतम , उर्मिला यादब ,बिनोद कुमार यादब , सरला सुवेदी, गौरी थारु , गिता गोल्जाली पनि उपकार लघुबित्तका सिओ लगायत अन्य माथिल्लो तहका हाकिमहरुले आफू प्रती गर्ने जुन व्यवहारको आस थियो त्यो नै नभएपछी जागिर छोडेको ईतिहास छ । बोर्डमा सबै आफन्त नातागोताको नै बहुमत भएको र पहिले सस्था लाई यो अवस्था सम्म पुर्याउन दुख हामिले गरेपनी अहिले पहिलेको जस्तो दुख गर्न फिल्डमा कुद्न नपर्ने हुँदा आफन्त र
आफ्नालाई मात्र राख्नको लागि पुरानो कर्मचारी लाई विभिन्न खालको टचर दिएर जागिर छोढ्न बाध्य बनाएको बताउछिन रामसरा वर उनलाई पनि नौ महिना सम्म सेवासुबिधा रोक्का गरिएको थियो।

कर्मचारी मात्र होइन उपकार लघुबित्तले समुहमा बस्ने सदस्यहरुलाई पनि बचत निकाल्न नदिएर धरधरी रुवाएको बताउछिन एक महिला(नाम उल्लेख नगरिएको) । उनले पदममाया थापा पनि पहिले आफ्नो बचत निकाल्न खोज्दा लघुबित्तले बचत निकाल्न नदिएर बचतबाट असुली गर्ने हिसाबले समूह छोड्छु भन्दा कर्जा खुवाएको र अहिले कर्मचारीको तलब कटाएर कर्जा असुली गर्नु सिओ को मनपरी तन्त्र भएको बताएकी छिन ।

ADVERTISEMENT

उपकार लघुबित्तले आफ्नो बचत निकाल्न र समूह छोढ्न नदिने र सदस्यलाई बचत बाट कर्जा असुली गर्न सक्ने हिसाबले कर्जा खुवाउन लगाएर धेरै महिला दिदी बहिनिको बिचल्ली समेत भएको बताइन । आफुले दुख गरेको बचत समूह छोड्दा सजिलै निकाल्न नपाउदा कति पय महिला दिदिबहिनी हरुले फिल्ड कर्मचारीलाई गालिगलौज गर्ने कार्यलयमै गएर पासबुक च्यात्दा समेत सहजै समूह छोढ्न नदिएर सदस्य रुदै हिडेको समेत बताइन ।

उनले सदस्यको कर्जा कर्मचारीको तलब बाट काटिनु एकदमै न्यायोचित नभएको बताईन। उनले यदि फिल्ड कर्मचारीले गरेको गल्तिको भागिदारी शाखा प्रमुख हुन्छ भने सिओले पनि डुबेको कर्जा आफ्नो तलब बाट तिर्नु पर्ने बताईन उनले सानालाई ऎन र ठुला हाकिम लाई उपकार लघुबित्तमा चैन भएको बताईन ।

Share149Tweet93SendShare
Previous Post

आठजना नक्कली परीक्षार्थी पक्राउ

Next Post

आज ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

आज ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

पत्रकार महासंघ बाँकेको साधारणसभा कोहलपुरमा

मोरङमा प्रधानाध्यापकको हत्यालगत्तै कालिकोटमा विप्लव समूहद्वारा जनसरकार गठन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:35 am5:29 pm +0545
Feels like: 19°C
Wind: 3km/h NE
Humidity: 94%
Pressure: 1016.59mbar
UV index: 0
TueWedThu
30°C / 16°C
29°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?