ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तिसोनारिको बालापुरमा होम स्टे संचालन

जावेद अन्सारी by जावेद अन्सारी
१०:११ मध्यान्ह, मंसिर २८, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
राप्तीसोनारी वडा नँ ८ बालापुरमा बालापुर सामुदायिक होम स्टेको आइतबार एक कार्यक्रमका बिच उद्धघाटन भएको छ । बाँके क्षेत्र नँ १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले एक औपचारिक कार्यक्रम मार्फत उद्घघाटन गरेपछी होम स्टे औपचारिक रुपले सुरुवात भएकोछ ।

राप्तीको रुकुम जिल्लाका अधिकाँस मानिसहरुको बसोवास रहेको बालापुर गाँउ निकुञ्ज सँगै जोडिएको बफर्जन क्षेत्रमा पर्दछ । ३६५ घरधुरी रहेको उक्त गाऊँमा हाललाइ ५ वटा घर बाट सुरुवात गरिएको बालापुर सामुदायिक होम स्टे ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टका अनुसार आफ्नो गाऊँको होम स्टेमा विशेष गरि अर्गानिक तरकारीका साथै लोकल कुखुरा कोदाको रोटी ढीडो लगायतका पाहाडी खान्कीको ब्यवस्था रहेको छ ।

साथै जँगलको बिचमा रहेको शान्त र सुन्दर गाऊँमा रहेको बालापुर होम स्टेमा रुकुमेली मयुर नाच सिँगारू नाच लगायतका नृत्यहरु प्रस्तुत गरि पर्यटक लाई आकर्षण गरिने पनि आयोजकले बताएको छ । कार्यक्रममा सम्बोधन गर्दै बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले यश होम स्टे लाई नमुना होम स्टेको रुमा बिकास गर्न सबैको सहकार्य हुनुपर्ने बताउनु भयो । उहाले बालापुरमा होम स्टे सँचालन गर्ने आफ्नो सोच रहेको र पहल पनि गरेकाले आफ्नो सोच साकार भएको भन्दै खुसी ब्यक्त गर्नु भयो । होम स्टेको बिकासका लागि आफु अग्रपँक्तिमा रहने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य अशोक रोकाय लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन उषा बाँके राष्ट्रिय निकुन्ज बाँकेका प्रमुख श्याम कुमार शाहा वडा नँ ८ का वडाध्यक्ष खुम बहादुर बस्नेत लगायतले होम स्टे लाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । बालापुर सामुदायिक होम स्टे ब्यवस्थापन समितिका अध्यक्षा लोकेन्द्र बिष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

आफैले चलाएको ट्याक्टरले ज्यान लियो

Next Post

सरकारविरुद्ध कांग्रेसले आज बाँकेसहित देशभर प्रदर्शन गर्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

सरकारविरुद्ध कांग्रेसले आज बाँकेसहित देशभर प्रदर्शन गर्दै

मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने मान्यताको सोमबारे औँशी

राष्ट्र बैङ्कले आज ६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?