ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अध्यक्ष ज्ञावलि भन्छन् असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गर्छौं

जावेद अन्सारी by जावेद अन्सारी
५:०९ मध्यान्ह, मंसिर २९, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २९ गते ।
सुकुम्वासीबासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाई सक्ने बताएका छन ।
सोमवार कोहलपुरमा अयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले भुमिहीन तथा सुकुम्वासीहरको लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताए ।

उनले लागत संकलन र प्रमाणीकरणका लागि देश भरका स्थानीयतहरुलाई काम गर्न निर्देशन दिई सकेको जानकारी दिए ।
कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत उपस्थित रहेको कार्यक्रममा प्रमुख रावतलाई निर्देशन दिदै अबिलम्व भुमि सम्वन्धी कामगर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न आग्रह गरे ।

१५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका , वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लागत पठाउन पनि उनले आग्रह गरे । भुमीहीन दलीत र भुमिहीन सुकुम्वासीलाई जग्गा बितरण गर्ने काम प्राथमिकतामा रहेको बताउदै अध्यक्ष ज्ञवालीले निरन्तर १० बर्ष देखी जोतभोग गर्दै आएको पुरानो बन क्षेत्र भएपनि जोतभोग गर्नेलाई जग्गाधनी प्रमाण पुर्जा दिईने प्रष्ट पारे ।

बिगतका आयोग कमजोर कानुनी धरातल र अस्थीर सरकार भएकै कारण काम गर्न नसकेको बताउँदै अध्यक्ष ज्ञवालीले भुमी ऐनको आठौ संसोधन मार्फत आयोगलाई कानुनी रुपमा पुर्ण बनाईएको धारणा राखे । उनले नेपालको संबिधान नै भुमीहीनलाई वासोवासको व्यवस्था गर्ने भन्ने उल्लेख रेहकाले सरकारी , एलानी र पर्ती जग्गामा उनिहरुलाई बसोवासको व्यवस्था मिलाईने धारणा राखे ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

उनले आयोगलाई स्थानिय स्तरमा कामको सहजीकरण गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनीधी , भुमीहिनका क्षेत्रमा काग गर्ने संघ सस्थाका प्रतिनीधी सम्मीलीत सहयोग समिती गठन गरिने बताए।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अमेरिकामा आजदेखी कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

Next Post

सरकार विरुद्ध बाँकेमा काँग्रेसको शक्ति प्रदर्शन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

सरकार विरुद्ध बाँकेमा काँग्रेसको शक्ति प्रदर्शन

जमुनाह नाकामा स्थायी हेल्थडेस्क सञ्चालन हुने

दोजाम कर्णालीमा दोस्रो चरणको सम्भावयता अध्ययन सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?