ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अवैध दोहन रोक्न सशस्त्र प्रहरी परिचालन

जावेद अन्सारी by जावेद अन्सारी
१०:३३ बिहान, मंसिर ३०, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ३० गते ।
बाँकेमा नदी र खोलाबाट हुने अवैध ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खन्न् रोक्न गृह प्रशासनले सुरक्षा फौज नै परिचालन गरेको छ । नदी तथा खोलामा हाकाहाकी तस्करहरुले अवैध उत्खन्न् गर्न थालेपछि नदी र खोलाको सुरक्षाका लागि छुट्टै सुरक्षा फौज परिचालन गरिएको हो ।

मुगुवा खोला नजिकै घाटगद्दी गरेर राखिएको अवैध ढुंगा, गिट्टीको अनुगमनका लागि जनप्रतिनिधि र जिल्लाको सुरक्षा अधिकारीहरु पटक पटक आएपनि राजनीतिक दलको आडमा चोरी निकासी हुने क्रम रोकिएको छैन् । राज्यलाई चुनौति दिदै आएको तस्करको समूहले राप्तीसोनारीको खोला र नदीमा जताततै ढुंगा, गिट्टी र बालुवा थुपारी हाकाहाकी चोरी निकासी गर्नेक्रम बढेपछि आजित भएर गृह प्रशासनले सशस्त्र प्रहरी बल शम्शेरगन्जको सुरक्षा फौज खटाएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वांगले बतानुभयो ।

राप्ती नदी र मुगुवा खोलाबाट हुदै आएको अवैध धन्धाका नाइकेलाई नेपाल प्रहरीले नियन्त्रणमा ल्याउन नसकेपछि सशस्त्रका डिएसपीको कमाण्डमा छुटै सुरक्षा फौज परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलले नदी खोलामा हातहतियारसहित स्थलगत निगरानी बढाइरहेको छ ।
यी नदी खोलामा नेकपा र काँग्रेसका दुवै पार्टीका नेताको संरक्षणमा दोहन र अवैध निकासी भइरहेको छ ।

विगत तीन वर्षदेखि हुँदै आएको अवैध तस्कर नियन्त्रण गर्न थालेपछि संगठित समूहले गृहप्रशासनका अधिकारीलाई हटाउन संघीय र प्रदेशका मन्त्रीहरुलाई दवाव दिइरहेको जनप्रतिनिधिहरु बताउँछन । राजनीतक हाडमा अवैध धन्धाका नाइकेले मुगुवा खोलाको दुई देखि तीन किलोमिटर क्षेत्रमा करिव २० करोड मूल्यको अवैध ढुंगा, गिट्टी र बालुवा थुपारेका छन् ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

संवैधानिक परिषदको बैठक आज बस्दै

Next Post

दाङमा रोकिराखेको ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

दाङमा रोकिराखेको ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

मल खरिदको सम्झौता गर्न नेपाली टोली मङलबार बङ्गलादेश जाँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?